गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ महाशिवरात्रीको अवशरमा दाङ्गको टेङ्नैयामा मेला लाग्ने महाशिवरात्रीको अवशरमा दाङ्गको टेङ्नैयामा मेला लाग्ने प्रिया स्मृती गजमेर फागुन ५, २०७६ गते १७:२२ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा नम्बर ८ स्थित टेङ्नैया बाबा धार्मिक बिकास क्षेत्र जाने बाटोमा पर्ने खाल्डा खुल्डी पुर्ने कार्य र सरसफाई गरिएको छ ।शिवशक्ति बाख्रा सामुदायिक बन उपभोक्ता समुहका बन हेरालु गिर बहादुर पुरीको नेतृत्वमा उच्चानिम्बुका ३० जना उपभोक्ताहरुको सहयोगमा बाटो सरसफाइ गरिएको हो । पुर्बपश्चिम राजमार्ग देखि करिब चार किलो मिटर उत्तर तर्फ खोलाको तिरमा यो गुफा रहेको छ ।खासगरी त्यो गुफाको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । त्यस्तै सम्बन्धित निकायको पनि त्यो क्षेत्रमा ध्यान नजानुले विकास हुन नसकेको स्थानिय देवा नेपालीले बताईन । यहि बर्ष मात्र लमही नगरपालिकाले त्यस क्षेत्रको बिकासका लागि डेढ लाख र वडा नं ८ ले २९ हजार रुपैया छुट्टाएको छ ।त्यस्तै गुफाको वरिपरी तटबन्धन गर्नका लागि देउखुरी डिभिजन बन कार्यालय लमहीले दुई लाख दिएको छ । अहिले त्यो दुई लाखबाट त्यहाँ तटबन्धनको काम भैरहेको छ । पर्यटन बर्ष २०२० लाई लक्षित गरेर यहि फागुन ९ गते टेङ्नैया बाबा धार्मिक बिकास समितिले सांस्कृतिक मेलाको आयोजना गर्न लागेको संस्थाका सचिव यादब नाथ योगीले बताए ।उक्त सांस्कृतिक कार्यक्रममा रास्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति रहने सचिव योगीको भनाई छ । टेङ्नैया बाबा गुफालाई जब सम्म सडक संजालसंग जोड्न सकिदैन तब सम्म त्यहांको बिकास हुन् सक्दैन वडा नम्बर ८ का वडाध्यक्ष मेघ नारायण चौधरीले भने ।यो आर्थिक बर्षमा हामीले सानो आकारको बजेट छुट्टाएका छौ र अर्को बर्ष फेरी छुट्टाउने छौ लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बताए ।नगरपालिका भित्रका यस्ता महत्वपूर्ण स्थलहरुको संरक्षण गर्दै देश बिदेशमा चिनाउने र बाह्य पर्यटकलाई भित्राउने नगरपालिकाको लक्ष्य रहेको छ प्रमुख केसीले भने ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु