गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ महाशिवरात्रीको अवशरमा दाङ्गको टेङ्नैयामा मेला लाग्ने महाशिवरात्रीको अवशरमा दाङ्गको टेङ्नैयामा मेला लाग्ने प्रिया स्मृती गजमेर फागुन ५, २०७६ गते १७:२२ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा नम्बर ८ स्थित टेङ्नैया बाबा धार्मिक बिकास क्षेत्र जाने बाटोमा पर्ने खाल्डा खुल्डी पुर्ने कार्य र सरसफाई गरिएको छ ।शिवशक्ति बाख्रा सामुदायिक बन उपभोक्ता समुहका बन हेरालु गिर बहादुर पुरीको नेतृत्वमा उच्चानिम्बुका ३० जना उपभोक्ताहरुको सहयोगमा बाटो सरसफाइ गरिएको हो । पुर्बपश्चिम राजमार्ग देखि करिब चार किलो मिटर उत्तर तर्फ खोलाको तिरमा यो गुफा रहेको छ ।खासगरी त्यो गुफाको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । त्यस्तै सम्बन्धित निकायको पनि त्यो क्षेत्रमा ध्यान नजानुले विकास हुन नसकेको स्थानिय देवा नेपालीले बताईन । यहि बर्ष मात्र लमही नगरपालिकाले त्यस क्षेत्रको बिकासका लागि डेढ लाख र वडा नं ८ ले २९ हजार रुपैया छुट्टाएको छ ।त्यस्तै गुफाको वरिपरी तटबन्धन गर्नका लागि देउखुरी डिभिजन बन कार्यालय लमहीले दुई लाख दिएको छ । अहिले त्यो दुई लाखबाट त्यहाँ तटबन्धनको काम भैरहेको छ । पर्यटन बर्ष २०२० लाई लक्षित गरेर यहि फागुन ९ गते टेङ्नैया बाबा धार्मिक बिकास समितिले सांस्कृतिक मेलाको आयोजना गर्न लागेको संस्थाका सचिव यादब नाथ योगीले बताए ।उक्त सांस्कृतिक कार्यक्रममा रास्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति रहने सचिव योगीको भनाई छ । टेङ्नैया बाबा गुफालाई जब सम्म सडक संजालसंग जोड्न सकिदैन तब सम्म त्यहांको बिकास हुन् सक्दैन वडा नम्बर ८ का वडाध्यक्ष मेघ नारायण चौधरीले भने ।यो आर्थिक बर्षमा हामीले सानो आकारको बजेट छुट्टाएका छौ र अर्को बर्ष फेरी छुट्टाउने छौ लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बताए ।नगरपालिका भित्रका यस्ता महत्वपूर्ण स्थलहरुको संरक्षण गर्दै देश बिदेशमा चिनाउने र बाह्य पर्यटकलाई भित्राउने नगरपालिकाको लक्ष्य रहेको छ प्रमुख केसीले भने ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको ३५ हजार भन्दा बढीले अवलोकनसंघ र महासंघवीच सम्झौता, कतार र नेपाल वीच व्यवसाय प्रवर्द्धनमा…कतारमा गयिका रचनाको भब्य सास्कृतिक कार्यक्रम सम्पन्नगायिका रचना रिमाल कतारमा धेरै पढिएका १ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने २कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै ८प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ताजा अपडेट दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको ३५ हजार भन्दा बढीले अवलोकन संघ र महासंघवीच सम्झौता, कतार र नेपाल वीच व्यवसाय प्रवर्द्धनमा तीव्रता दिने प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा विदेशमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भ हुने एनआरएनए ओमानमा बिकल झाको नेतृत्वमा नयाँ कार्यसमिति , मध्यपुर्वका नेताहरुको ओमानमा जमघट,मध्यपुर्ववाट आरके शर्माको आईसिसि अध्यक्षमा दावी कतारमा गयिका रचनाको भब्य सास्कृतिक कार्यक्रम सम्पन्न देशैभरका सांसदलाई शितल निवासमा आज राष्ट्रपतिको चियापान चैत १० गते सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री हेर्नुहोस तपाईको आजको राशिफल