गृहपृष्ठ ∕ समाचार ∕ छात्रालाई यौनहिंसा गरेको अभियोगमा विद्यालय सञ्चालक पक्राउ छात्रालाई यौनहिंसा गरेको अभियोगमा विद्यालय सञ्चालक पक्राउ दीप संञ्चार फागुन ३, २०७६ गते १६:११ मा प्रकाशित पोखरा – पोखरामा यौनहिंसा गरेको अभियोगमा विद्यालय सञ्चालक पक्राउ परेका छन् । पोखरा–११ फूलबारीस्थित भास्कर मेमोरियल स्कुलका सञ्चालक विश्व बास्तोला आफ्नै विद्यालयकी एक छात्रालाई यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका हुन् ।बास्तोलालाई हिजो दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले जानकारी दिए । उनका अनुसार छात्राकी अभिभावकको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।उनलाई पक्राउ गरेर कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाइएको डिएसपी केसीले जानकारी दिए ।यसअघि, अमरसिंह माविका शिक्षक उदय पोखरेल पनि आफ्नै विद्यालयकी छात्रालाई यौन हिंसा गरेको अभियोगमा पक्राउ परेका थिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप