गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जनप्रतिनिधिकाे क्षमता अभिवृद्धि गर्न कार्यशाला जनप्रतिनिधिकाे क्षमता अभिवृद्धि गर्न कार्यशाला प्रिया स्मृती गजमेर फागुन १, २०७६ गते १३:३५ मा प्रकाशित दाङ, राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तरगत लमही नगरपालिकाका जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुकाे क्षमता विकास कार्यशाला बिहिवार देखि दाङ्गको लमहीमा सुरु भएको छ ।राष्ट्रिय प्रारम्भिक शिक्षा कार्यक्रमकाे सहयाेगमा लमही नगरपालिकाकाले कार्यशाला अायाेजना गरेकाे हाे । रमाइलो पढाइ दिगाे सिकाइ अन्तरगत कक्षा १,२,३ का बालबालिकाकाे पढाइ सीप अभिवृद्धि गर्न कार्यक्रम लागू भएको हाे ।जिल्लामा ४२० विद्यालय छन । जस मध्य १३४ विद्यालयलाइ इजीअारपीले २ लाखका दरले अनुदान दिइएको छ । कार्यशालाकाे नगरप्रमुख कुलबहादुर केसीले उद्घाटन गरेका हुन । लमहीकाे शैक्षिक गुणस्तर सुधार हुन थालेकाे बताए । उपप्रमुख देवका बेल्वासे कार्यक्रममा मन्तब्य व्यक्त गरिन ।शिक्षा शाखा अधिकृत भवानी गिरीकाे स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा इजिअारपीका जिल्ला संयाेजक हल्लुप्रसाद चाैधरीले प्रकाश पारेका थिए ।कार्यक्रम तिन दिन सम्म चल्नेछ । कार्यक्रमकाे सञ्चालन कमल शर्माले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल