गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ देउखुरीका सामुदायिक बनमा रोकिएन चोरीनिकासी देउखुरीका सामुदायिक बनमा रोकिएन चोरीनिकासी प्रिया स्मृती गजमेर माघ २६, २०७६ गते १३:३३ मा प्रकाशित दाङ्ग, दाङ्गको देउखुरीका सामुदायिक बन र रास्ट्रिय बनबाट काठ तस्करी बढ्दै गएको छ । बन कार्यालयले अनुगमन र गस्ती कार्यलाई निरन्तरता दिए पनि चोरी निकासीमा कमि आउन सकेको छैन ।केहि दिन अघि मात्र देउखुरीको राजपुर गाउपालिका वडा नम्बर १ को माररीखोला स्थित बुकी डाडा सामुदायिक बनभित्र बेवारिशे अवस्थामा साल जातको ३ सय ५५ क्युफिट काठ प्रहरीले बरामद गरेर सब डिभिजन बन कार्यालय गढ़वालाई जिम्मा लगाएको छ ।तस्करहरुले सामुदायिक बनका पदाधिकारी र बन कर्मचारीकै मिलेमतोमा चोरीनिकासी हुने गरेको सम्बन्धित सामुदायिक बनका उपभोक्ताहरुको गुनासो छ । डिभिजन बन कार्यालय देउखुरीले आफ्नो मातहतमा देउखुरी क्षेत्रमा आठवटा सब डिभिजन बन कार्यालय स्थापना गरेको छ ।दिनभर जंगलमा बसि काठ काटेर संकलन गर्ने र राति निकासी हुने गरेको पाईएको छ । काठ काट्न र ओसार पसार कार्यमा सामान्य मान्छेलाई प्रयोग गरेर पहुँच वाला व्यक्तिले काठ निकासा हुने गरेको छ ।चोरीनिकासीमा संलग्न भएकालाई बिगो जरिवाना सहित कारबाही चलाएका छौ, काठको परिमाण हेरेर बन ऐन अन्तर्गत हदै सम्मको कारबाही पनि गरेकै छौ, डिभिजन बन कार्यालय देउखुरीका प्रमुख प्रविन बिडारीले बताए ।हाम्रो तर्फबाट निरन्तर अनुगमन र गस्ती गरेका छौ प्रमुख बिडारीले भने । यतिमात्र नभएर सामुदायिक बन क्षेत्रबाट धमाधम ढुंगा उत्खनन समेत भैरहेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल