गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बल्दै गरेको आगोको अगुल्टो श्रीमतीको मलद्वारमा बल्दै गरेको आगोको अगुल्टो श्रीमतीको मलद्वारमा प्रिया स्मृती गजमेर माघ ११, २०७६ गते १२:३५ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा नम्बर १ शितलापुर निवासी ६६ बर्षिय मेघ बहादुर सार्कीले बल्दै गरेको आगोको अगुल्टो आफ्नी पचास बर्षिया श्रीमती सोती सार्कीको मलद्वारमा कोचिदिएका छन ।श्रीमतीले मादक पदार्थ सेवन गरेर गालि गलौच गरेपछि आबेशमा आएर सार्कीले आगोको अगुल्टो मलद्वारमा कोचेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए ।घरमा कोहि नभएको समयमा यसरि बल्दै गरेको आगोको अगुल्टो मलद्वारमा कोच्दा श्रीमती सोती गम्भीर घाइते भएकी छन् । यो घटना बिहिवार बेलुका ५ बजे घटेको हो । घाइते भएकी आमालाई छोरीले औषधि गर्न लमही अस्पताल ल्याए पछि बल्ल घटना बाहिर आएको हो ।घाइते सोती सार्कीको लमहीमा सामान्य उपचार पछि राप्ती बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ । जाड रक्सी खाएर आफुलाई तथानाम गाली गलौच गरेकोले डोरीले हात खुट्टा बाधि दिएको र दुई थप्पड मात्र हानेको मेघ बहादुरले प्रहरीलाई बयान दिएका छन ।तर उनको छोरीले बल्दै गरेको आगोको अगुल्टो आमाको मल्द्वारमा कोचिदिएको बताईन । बुवाले यस्ता गलत हर्कत धेरै पटक गरिसकेको छोरीले बताईन । सामान्य ज्याला मजदुरी गरेर जिबिका चलाएका सार्की परिवारको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समस्या भएको छोरीको भनाई छ ।घटनामा सँलग्न रहेका मेघ बहादुर सार्कीलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएर अनुशन्धान गरिरहेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप