गृहपृष्ठ ∕ समाचार ∕ खेलाडीलाई जर्सी, ब्याट्स र बल प्रदान खेलाडीलाई जर्सी, ब्याट्स र बल प्रदान प्रिया स्मृती गजमेर माघ ५, २०७६ गते ७:४८ मा प्रकाशित दाङ्ग, लमही स्थित रहेको सिभिल बैंक शाखा कार्यालयले देउखुरी क्रिकेट क्लबका खेलाडीहरुलाई जर्सी प्रदान गरेको छ ।लमही शाखाका प्रबन्धक सौरभ न्यौपानेले अन्डर १६ का कोच अर्जुन बस्नेत र टिम म्यानेजर कमल ओलीलाई १५ हजार बराबरको बाह्र वटा जर्सी हस्तान्तरण गरेका हुन् ।खेलाडीहरुको मनोबल बढाउन ति जर्सिहरु प्रदान गरेको शाखा प्रबन्धक न्यौपानेले बताए । त्यस्तै खेलप्रेमी झलक सिंह रसाईलीले पनि ६ हजार बराबरको क्रिकेट ब्याट्स र बल खेलाडीहरुलाई प्रदान गरेका छन् ।त्यस्तै क्रिकेट खेलाडी राजबिर सिंहले ट्राभिलिंग जर्सी प्रदान गरेका छन् । यहि माघ ६,७ र ८ गते काठमाण्डौमा १६ बर्ष मुनिका खेलाडी बीच नेशनल टुनामेन्ट खेल हुदैछ सो खेलमा देशैभरका १६ वटा टिम सहभागी हुने छन् ।उक्त खेलमा देउखुरी क्रिकेट क्लबका तर्फबाट विनायक डाँगीको कप्तानीमा खेल खेल्ने छन् । सोहि खेलमा सहभागी हुनका लागि सोह्र जना खेलाडी आज शनिवार काठमाण्डौ प्रस्थान गरेका छन् । टिमको कोचमा अर्जुन बस्नेत रहेका छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल