गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मानब अधिकारको केन्द्रिय अधिबेशनको उद्घाटन गर्न देउवा दाङ आउने मानब अधिकारको केन्द्रिय अधिबेशनको उद्घाटन गर्न देउवा दाङ आउने प्रिया स्मृती गजमेर माघ ३, २०७६ गते १५:३३ मा प्रकाशित दाङ्ग, नेपाल मानब अधिकार संगठनको दाङमा हुन लागेको १४ औ १४ औ रास्ट्रीय सम्मेलनको उद्घाटन गर्न नेपाली कांग्रेसका सभापति तथा पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवा दाङ्ग आउने भएका छन् ।यहि माघ ५ र ६ गते दाङको घोराही स्थित भिङग्रेली भिलेजमा हुन थालेको राष्ट्रिय अधिबेशन उद्घाटनका लागी सभापति देउवा भोलि शनिवार बेलुका सम्म दाङ आउने कार्यक्रम रहेको नेपाल मानब अधिकार सँगठनका जिल्ला अध्यक्ष रिषिराज शर्माले जानकारी दिए । अधिबेशनको उद्घाटन आईतबार बिहान ११ बजे हुने भएको छ ।देउवा सगै राष्ट्रिय मानब अधिकार आयोगका अध्यक्ष तथा पुर्ब प्रधानन्याधिश अनुपराज शर्मा सहित अन्य शिर्ष ब्यक्तीत्व दाङ आउन लागेका नेपाल मानब अधिकार सगठन दाङले जनाएको छ । माघ ५ र ६ गते दुई दिन सम्म दाङको घोराहीमा हुने राष्ट्रिय भेला तथा अधिबेशनमा भाग लिन मानब अधिकार कर्मीहरुको टोलि दाङ आउने क्रम शुरु भईसकेको छ ।कार्यक्रममा देशभरबाट करिब ३ सय मानब अधिकारकर्मिको सहभागिता रहने नेपाल मानब अधिकार सगठनका केन्द्रीय अध्यक्ष ईन्द्र प्रसाद अर्यालले जानकारी दिए । यसैबिच दाङको घोराहीमा सम्पन्न हुन लागेको राष्ट्रिय भेला तथा अधिबेशनको तयारि अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।आज शुक्रवार बिहान घोराहीमा सम्पन्न बिभिन्न उपसमितिको बैठकले जिल्लामा आउने पाहुनाहरुको व्यवस्थापनका लागी सबै तयारि अन्तिम चरणमा पुगेको तयारि उपसमितिका सयोजक बिमला योगीले बताईन । नेपाल मानब अधिकार सँगठनका जिल्ला अध्यक्ष रिषिराज शर्माको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष ईन्द्र प्रसाद अर्यालयको प्रमुख आतिथ्यता र केन्दिय महासचि महामुनिश्वर आचार्यको बिशिष्ट आतिथ्यतामा आज सम्पन्न बैठकले सो कुराको जानकारी गराएको हो ।दुई दिन सम्म सचालन हुने भेलाले नयाँ नेतृत्व समेत चयन गर्ने आयोजकले बताएको छ । भ्रमण बर्ष २०२० शुरु भएको अबस्थामा देशभरबाट आउने पाहुनाहरुको लागी सम्भब भए सम्म दाङका प्रमुख पर्यटकिय स्थलहरुको अबलोकन गराउने समेत आयोजकले जानकारी गराएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारम्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्याकांग्रेसको पदाधिकारी बैठक बस्दैसिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्याअनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २एनआरएनए मध्यपूर्व युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ आयोजना गर्दै, युवा प्रतिभाहरुमा व्यापक उत्साह ३“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ४तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ५विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ६जनसम्पर्क कोरियाको ईतिहासमा पहिलो पटक अन लाईन फर्मबाट सदस्यता वितरण कार्य सम्पन्न ७बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ८विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ताजा अपडेट सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन म्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्या कांग्रेसको पदाधिकारी बैठक बस्दै सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान सीसीएमसी बैठक : विद्यालय बन्द गर्ने प्रस्तावमा छलफल अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भब्य स्वागत, रोकिएका कामकाज शुरु