Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५दाङ्गको रिहारमा भक्तजनको घुईचो, फोटो फिचर सहित

दाङ्गको रिहारमा भक्तजनको घुईचो, फोटो फिचर सहित


दाङ्ग – दाङ्गको लमही नगरपालिका वडा नम्बर ९ मा रहेको रिहारमा हरेक बर्ष मकर संक्रानेत्रों अवसरमा ठूलो मेला लाग्ने गर्दछ ।

द्वापरयूगमा भगवान कृष्णले गाई चराउने, घिउ-नौनी भण्डारण गर्ने र पूजाआरधना गर्ने गरेको भन्ने धार्मिक मान्यता रहेको यस क्षेत्रमा पौष मसान्त देखि झण्डै एक साता मेलाको चहलपहल हुने गर्दछ ।

लाखौंको संख्यामा भारतीय तिर्थालु भक्तजनहरु आउने यस माघे संक्रान्तिको मेलामा देश तथा विदेशबाट थुप्रै पर्यटकहरु आउने गर्दछन् ।

नेपाल सरकारको एक सय गन्तव्य मध्यको एक स्थान मानिने यस बगारबाबा धार्मिक स्थल आफैमा बिभिन्न शक्तिले अद्भुत मानिन्छ ।

पौष पन्ध्र देखि नै यो धार्मिक क्षेत्रमा चहलपहल शुरु हुने गर्दछ ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस