गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ फोहोरलाई व्यवस्थित गर्न सिभिल बैंकको सहयोग फोहोरलाई व्यवस्थित गर्न सिभिल बैंकको सहयोग प्रिया स्मृती गजमेर पुस २४, २०७६ गते १८:०९ मा प्रकाशित दाङ्ग, सिभिल बैक शाखा कार्यालय लमहीले लमही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थालाई ३० थान प्लाष्टिकका डष्टबिन बाल्टिन हस्तान्तरण गरेको छ ।लमही खानेपानी तथा सरसफाई सस्थामा आज बिहिवार एक कार्यक्रमको आयोजना गरेर बैंकका शाखा प्रबन्धक सौरभ न्यौपानेले सँस्थाका अध्यक्ष दण्डिराम चौधरीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो कार्य गरेको बैकका शाखा प्रमुख न्यौपानेले बताए ।खानेपानी उपभोक्ता तथा सरसफाई सँस्थाका अध्यक्ष दण्डिराम चौधरीले बैंकले सामाजिक उत्त्रदायित्व निर्बाह गरेको भन्दै धन्यबाद ज्ञापन गरे । साथै उनले लमही नगरपालिका खानेपानी उपभोक्तामा आबद्ध सदस्यहरुलाई बाताबरणिय सरसफाईका लागी फोहरलाई जथाभाबि नफाल्न र ब्यबहार परिर्बतन गर्न सानो सहयोगले ठुलो काम गर्ने बताए ।बैंकले दिएको डष्टबिन खानेपानीले एक कार्यक्रमको आयोजना गरेर बजारका बिभिन्न पायक पर्ने स्थानहरुमा फोहर संकलन गर्नका लागी उपभोक्ताहरुलाई हस्तान्तरण गर्ने छ ।कार्यक्रममा लमही खानेपानीका उपाध्यक्ष लिला शाह, सचिब सनम कुमार पौडेल , कोषाध्यक्ष जंग बहादुर चौधरी सदस्य ऋषिराज रावत , कार्यालय प्रमुख भगबती प्रसाद चौधरी सदस्य सिता शाही, बिष्णु गिरी लगाएतको सहभागिता रहेको थियो ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारम्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्याकांग्रेसको पदाधिकारी बैठक बस्दैसिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्याअनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २एनआरएनए मध्यपूर्व युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ आयोजना गर्दै, युवा प्रतिभाहरुमा व्यापक उत्साह ३“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ४तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ५विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ६जनसम्पर्क कोरियाको ईतिहासमा पहिलो पटक अन लाईन फर्मबाट सदस्यता वितरण कार्य सम्पन्न ७बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ८विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ताजा अपडेट सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन म्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्या कांग्रेसको पदाधिकारी बैठक बस्दै सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान सीसीएमसी बैठक : विद्यालय बन्द गर्ने प्रस्तावमा छलफल अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भब्य स्वागत, रोकिएका कामकाज शुरु