गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ फोहोरलाई व्यवस्थित गर्न सिभिल बैंकको सहयोग फोहोरलाई व्यवस्थित गर्न सिभिल बैंकको सहयोग प्रिया स्मृती गजमेर पुस २४, २०७६ गते १८:०९ मा प्रकाशित दाङ्ग, सिभिल बैक शाखा कार्यालय लमहीले लमही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थालाई ३० थान प्लाष्टिकका डष्टबिन बाल्टिन हस्तान्तरण गरेको छ ।लमही खानेपानी तथा सरसफाई सस्थामा आज बिहिवार एक कार्यक्रमको आयोजना गरेर बैंकका शाखा प्रबन्धक सौरभ न्यौपानेले सँस्थाका अध्यक्ष दण्डिराम चौधरीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो कार्य गरेको बैकका शाखा प्रमुख न्यौपानेले बताए ।खानेपानी उपभोक्ता तथा सरसफाई सँस्थाका अध्यक्ष दण्डिराम चौधरीले बैंकले सामाजिक उत्त्रदायित्व निर्बाह गरेको भन्दै धन्यबाद ज्ञापन गरे । साथै उनले लमही नगरपालिका खानेपानी उपभोक्तामा आबद्ध सदस्यहरुलाई बाताबरणिय सरसफाईका लागी फोहरलाई जथाभाबि नफाल्न र ब्यबहार परिर्बतन गर्न सानो सहयोगले ठुलो काम गर्ने बताए ।बैंकले दिएको डष्टबिन खानेपानीले एक कार्यक्रमको आयोजना गरेर बजारका बिभिन्न पायक पर्ने स्थानहरुमा फोहर संकलन गर्नका लागी उपभोक्ताहरुलाई हस्तान्तरण गर्ने छ ।कार्यक्रममा लमही खानेपानीका उपाध्यक्ष लिला शाह, सचिब सनम कुमार पौडेल , कोषाध्यक्ष जंग बहादुर चौधरी सदस्य ऋषिराज रावत , कार्यालय प्रमुख भगबती प्रसाद चौधरी सदस्य सिता शाही, बिष्णु गिरी लगाएतको सहभागिता रहेको थियो ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल