गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्युठानमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ प्युठानमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ प्रिया स्मृती गजमेर पुस २३, २०७६ गते १४:४७ मा प्रकाशित प्यूठान, आफ्नै श्रीमती हत्या गरेको आरोपमा प्युठानमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्युठानको मल्लरानी गाउँपालिका–३ चौरपानीका स्थानीय ६६ वर्षीय खोडस गिरीलाई श्रीमती ५८ वर्षीया लोकादेवी गिरीको हत्या गरेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक लोकेन्द्र जीसीले श्रीमतीको हत्या आशंकामा मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताए । आईतवार गाउँमा बसेको गरिवि निवारण कोष समूहको मासिक वैठकमा मृतक महिला उपस्थित नभएपछी स्थानियले महिलाको सोधिखोजी गर्न थालेका थिए ।१२ दिन अघिदेखि सम्पर्कविहिन गिरीको शवलाई आफन्त र स्थानीयले आफ्नो घरदेखि अन्दाजी १५० मिटरको दूरीमा रहेको डट्टाकुरा खरयानमा गाडेर दुईवटा खरको मुठाले ढाकेको अवस्थामा फेला पारेका थिए ।खरयानमा शब गाडेको जस्तो देखिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।’ गिरीलाई हत्यागरी अनुहारै नदेखिने गरी गाडेको अवस्थामा शव फेला परेको प्रहरी निरिक्षक जिसीले बताएको प्युठानबाट पत्रकार सलिम अन्सारीले जानकारी दिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप