गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्याबसनको स्थापना कार्यक्रम लमहीमा प्याबसनको स्थापना कार्यक्रम लमहीमा प्रिया स्मृती गजमेर पुस २३, २०७६ गते १४:१४ मा प्रकाशित दाङ्ग, निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपालले आफ्नो २९ औँ स्थापना दिवस आज मंगलवार लमहीमा मनाएको छ । उक्त कार्यक्रममा बोल्ने अधिकांश बक्ताले राज्यले निजि बिद्यालयलाई पनि सामुदायिक बिद्यालय जस्तै ब्यबहार गर्नु पर्ने बताए ।प्याप्सन दाङका अध्यक्ष रेशमबहादुर बुढाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि प्याप्सन दाङका केन्द्रिय सदस्य केशव थापाले निजी तथा आवासिय विद्यालयका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्दै थापाले विद्यार्थीहरुलाई उत्कृष्ट बनेर आफ्नो निजी विद्यालयको छुट्टै पहिचान स्थापना गर्न प्रेरित गरे ।कार्यक्रममा प्याप्सन दाङका उपाध्यक्ष मेहन्द्र अधिकारी, लमही नगरपालिका शिक्षा प्रमुख रविन्द्र क्षेत्र, प्याप्सन दाङका वरिष्ठ उपाध्यक्ष मधुसुदन केसी, प्याप्सन दाङका उपाध्यक्ष निर्मल न्यौपाने, सहसचिव विकास रजौरे, घोराही नगर समितिका अध्यक्ष विरेन्द्र चन्द, तुलसिपुर नगर समितिका अध्यक्ष गिरीराज डाँगि, लमही नगर समितिका अध्यक्ष राजु यादव राप्ती गाउँपालिकाका प्याप्सन अध्यक्ष तेजबहादुर विष्ट लगायतले मन्तब्य राखेका थिए ।कार्यक्रममा देउखुरी क्षेत्रका निजी विद्यालयका विद्यार्थीहरुले लमही बजार परिक्रमा गर्दै उक्त जुलुस लमहीको सार्वजनिक बगैँचामा आएर सभामा परिणत गरिएको थियो । कार्यक्रमको विचामा शैक्षिक कला, खेलकूदहरु विद्यार्थीहरुले प्रर्दशन गरिएको थियो । कार्यक्रमको संचालन ज्योतीष्मतीका प्रिन्सिपल नारायण भुषालले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको ३५ हजार भन्दा बढीले अवलोकनसंघ र महासंघवीच सम्झौता, कतार र नेपाल वीच व्यवसाय प्रवर्द्धनमा…कतारमा गयिका रचनाको भब्य सास्कृतिक कार्यक्रम सम्पन्नगायिका रचना रिमाल कतारमा धेरै पढिएका १ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने २कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै ८प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ताजा अपडेट दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको ३५ हजार भन्दा बढीले अवलोकन संघ र महासंघवीच सम्झौता, कतार र नेपाल वीच व्यवसाय प्रवर्द्धनमा तीव्रता दिने प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा विदेशमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भ हुने एनआरएनए ओमानमा बिकल झाको नेतृत्वमा नयाँ कार्यसमिति , मध्यपुर्वका नेताहरुको ओमानमा जमघट,मध्यपुर्ववाट आरके शर्माको आईसिसि अध्यक्षमा दावी कतारमा गयिका रचनाको भब्य सास्कृतिक कार्यक्रम सम्पन्न देशैभरका सांसदलाई शितल निवासमा आज राष्ट्रपतिको चियापान चैत १० गते सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री हेर्नुहोस तपाईको आजको राशिफल