गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्याबसनको स्थापना कार्यक्रम लमहीमा प्याबसनको स्थापना कार्यक्रम लमहीमा प्रिया स्मृती गजमेर पुस २३, २०७६ गते १४:१४ मा प्रकाशित दाङ्ग, निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपालले आफ्नो २९ औँ स्थापना दिवस आज मंगलवार लमहीमा मनाएको छ । उक्त कार्यक्रममा बोल्ने अधिकांश बक्ताले राज्यले निजि बिद्यालयलाई पनि सामुदायिक बिद्यालय जस्तै ब्यबहार गर्नु पर्ने बताए ।प्याप्सन दाङका अध्यक्ष रेशमबहादुर बुढाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि प्याप्सन दाङका केन्द्रिय सदस्य केशव थापाले निजी तथा आवासिय विद्यालयका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्दै थापाले विद्यार्थीहरुलाई उत्कृष्ट बनेर आफ्नो निजी विद्यालयको छुट्टै पहिचान स्थापना गर्न प्रेरित गरे ।कार्यक्रममा प्याप्सन दाङका उपाध्यक्ष मेहन्द्र अधिकारी, लमही नगरपालिका शिक्षा प्रमुख रविन्द्र क्षेत्र, प्याप्सन दाङका वरिष्ठ उपाध्यक्ष मधुसुदन केसी, प्याप्सन दाङका उपाध्यक्ष निर्मल न्यौपाने, सहसचिव विकास रजौरे, घोराही नगर समितिका अध्यक्ष विरेन्द्र चन्द, तुलसिपुर नगर समितिका अध्यक्ष गिरीराज डाँगि, लमही नगर समितिका अध्यक्ष राजु यादव राप्ती गाउँपालिकाका प्याप्सन अध्यक्ष तेजबहादुर विष्ट लगायतले मन्तब्य राखेका थिए ।कार्यक्रममा देउखुरी क्षेत्रका निजी विद्यालयका विद्यार्थीहरुले लमही बजार परिक्रमा गर्दै उक्त जुलुस लमहीको सार्वजनिक बगैँचामा आएर सभामा परिणत गरिएको थियो । कार्यक्रमको विचामा शैक्षिक कला, खेलकूदहरु विद्यार्थीहरुले प्रर्दशन गरिएको थियो । कार्यक्रमको संचालन ज्योतीष्मतीका प्रिन्सिपल नारायण भुषालले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु