गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ क्यान्सर पिडितलाई आर्थिक सहयोग क्यान्सर पिडितलाई आर्थिक सहयोग प्रिया स्मृती गजमेर पुस २१, २०७६ गते १३:५३ मा प्रकाशित दाङ्ग, बिगत तिन महिना देखि फोक्सोमा क्यान्सर भएर थला परेका लमही नगरपालिका वडा नम्बर ५ निवासी अर्जुन कुमार धवनका २३ बर्षीय छोरा गणेश कुमार धवनलाई लमही स्थित सुनौलो देउखुरी यातायात प्रालिले आर्थिक सहयोग गरेको छ ।आज लमहीमा पत्रकार सम्मेलन गरेर प्रालिका अध्यक्ष तिर्थराज पोख्रेल र सल्लाहकार नारायण प्रसाद बन्जाडेले संकलन भएको ५२ हजार २३ रुपैया पीडितका बाबु अर्जुन कुमार धवनलाई संयुक्त रुपमा रकम प्रदान गरेका हुन् । पेशाले पिडित गणेश पनि ई–रिक्सा चालक हुन् तर बिरामी भएपछी करिब तिन महिना यता उनको ईरिक्सा घरमै थन्किएको छ ।उनको आर्थिक स्थिति निकै दयनिय भएकोले उपचारमा समस्या भएको उनका बाबु अर्जुनले बताए । उपचारका लागि धवन नेपालका बिभिन्न अस्पतालमा पुगे तर असम्भव देखिएपछि छोरालाई लगेर उनि भारतको राजस्थानमा पुगे । त्यहा पुगेर छोराको उपचार सुरु गरे तर आर्थिकको भार थपियो । ऋण कर्ज काढेर लगेको पैसा हुँदा सम्म बसे त्यसपछि नेपाल फर्किए अर्जुनले भने ।अहिले पिडित गणेश राजस्थानमा डाक्टरहरुले दिएको औषधि खाइरहेका छन् । उक्त औषधिले छोराको स्वास्थ्यमा केहि सुधारोन्मुख भएको बाबु अर्जुनले बताए । छोराको उपचारमा खर्च धेरै लाग्ने भएकोले आर्थिक सहयोग गरेर छोराको ज्यान बचाई दिन बाबु अर्जुनले आग्रह गरेका छन् ।सहयोग गर्न चाहाने सहयोगीहातहरुले पिडितको नाममा रहेको कृषि बिकास बैंकको खाता नम्बर ०९१९००१३८७९१४०१६ मा सहयोग रकम पठाउन सकिने छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न