गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ क्यान्सर पिडितलाई आर्थिक सहयोग क्यान्सर पिडितलाई आर्थिक सहयोग प्रिया स्मृती गजमेर पुस २१, २०७६ गते १३:५३ मा प्रकाशित दाङ्ग, बिगत तिन महिना देखि फोक्सोमा क्यान्सर भएर थला परेका लमही नगरपालिका वडा नम्बर ५ निवासी अर्जुन कुमार धवनका २३ बर्षीय छोरा गणेश कुमार धवनलाई लमही स्थित सुनौलो देउखुरी यातायात प्रालिले आर्थिक सहयोग गरेको छ ।आज लमहीमा पत्रकार सम्मेलन गरेर प्रालिका अध्यक्ष तिर्थराज पोख्रेल र सल्लाहकार नारायण प्रसाद बन्जाडेले संकलन भएको ५२ हजार २३ रुपैया पीडितका बाबु अर्जुन कुमार धवनलाई संयुक्त रुपमा रकम प्रदान गरेका हुन् । पेशाले पिडित गणेश पनि ई–रिक्सा चालक हुन् तर बिरामी भएपछी करिब तिन महिना यता उनको ईरिक्सा घरमै थन्किएको छ ।उनको आर्थिक स्थिति निकै दयनिय भएकोले उपचारमा समस्या भएको उनका बाबु अर्जुनले बताए । उपचारका लागि धवन नेपालका बिभिन्न अस्पतालमा पुगे तर असम्भव देखिएपछि छोरालाई लगेर उनि भारतको राजस्थानमा पुगे । त्यहा पुगेर छोराको उपचार सुरु गरे तर आर्थिकको भार थपियो । ऋण कर्ज काढेर लगेको पैसा हुँदा सम्म बसे त्यसपछि नेपाल फर्किए अर्जुनले भने ।अहिले पिडित गणेश राजस्थानमा डाक्टरहरुले दिएको औषधि खाइरहेका छन् । उक्त औषधिले छोराको स्वास्थ्यमा केहि सुधारोन्मुख भएको बाबु अर्जुनले बताए । छोराको उपचारमा खर्च धेरै लाग्ने भएकोले आर्थिक सहयोग गरेर छोराको ज्यान बचाई दिन बाबु अर्जुनले आग्रह गरेका छन् ।सहयोग गर्न चाहाने सहयोगीहातहरुले पिडितको नाममा रहेको कृषि बिकास बैंकको खाता नम्बर ०९१९००१३८७९१४०१६ मा सहयोग रकम पठाउन सकिने छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनए युएईको अध्यक्षमा ठाकुर ढुंगाना र प्रमुख संरक्षकमा रमेश श्रेष्ठचार दिनदेखि हराएकी बालिका मृत फेलासुन तस्करी गिरोहका नाइके बाराही ज्वेलर्स दुबईका संचालक भुसालसहित ७…आइतवार सार्वजनिक बिदा दिने निर्णय सरकारद्वारा फिर्ता धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ७कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट कांग्रेस उपसमितिको रिपोर्ट : स्थानीय तहमा ४४ प्रतिशत जित्यौँ (पूर्णपाठ) अमेरिकी सिनेट वार्ता जारी रहँदा तल्लो सदनद्वारा व्यापक बन्दुक सुधार संपुष्टि पारित एनआरएनए युएईको अध्यक्षमा ठाकुर ढुंगाना र प्रमुख संरक्षकमा रमेश श्रेष्ठ फोहोर भित्रको फोहोरी राजनीति कतारका लागि नेपाली राजदूतमा ढकाल नियुक्त नेपाल जोर्डनसँग पराजित गैरआवासीय नेपाली संघ कतारले नि:शुल्क स्वास्थ्य परिक्षण गर्दै नेपालमा सास्कृतिक आक्रमण कसरी बन्दैछ ?