गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दुर्घटना न्युनिकरण गर्न सडकमा ड्रम दुर्घटना न्युनिकरण गर्न सडकमा ड्रम प्रिया स्मृती गजमेर पुस १९, २०७६ गते १२:०५ मा प्रकाशित दाङ्ग, दुर्घटना न्युनिकरणका गर्नका लागि दाङ्ग प्रहरीले सडकमा ड्रम राख्न शुरु गरेको छ । अत्याधिक गतिका कारण दुर्घटना बढेको भन्दै प्रहरीले तुलसीपुरका विभिन्न सडकमा ड्रम राख्न शुरु गरेको हो ।इलाका प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले शनिबारदेखि गति नियन्त्रणका लागि भन्दै ड्रम राख्न शुरु गरेको हो । प्रहरीले दुर्घटना बढी हुने सिधा बाटोको पहिचान गरि विभिन्न ६ ठाउमा गति नियन्त्रणका लागि ड्रम राख्न शुरु गरेको इलाका प्रहरी कार्यालय तुलसिपुरका डिएसपी हरिहरनाथ योगीले जानकारी दिए ।प्रहरीले सिधा तथा दुर्घटना हुन सक्ने भन्दै तुलसीपुर सल्यान सडक खण्डमा २ ठाउँ , पश्चिम सडकमा १ ठाउँ , सितलपुर सडक खण्डमा १ ठाउँ र घोराही सडक खण्डको यातायात नजिक १ ठाउँ गरि जम्मा ६ ठाउमा ड्रम राख्न लागेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख नन्द पोख्रेलले जानकारी दिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित…पूर्व डीआईजी रञ्जन कोइराला पक्राउकतारमा जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउनेकटारीमा नातिले खुकुरी प्रहार गरी हजुरआमाको हत्या धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ मिलिपोल कतार प्रदर्शनी २०२२ को १४ औं संस्करण सप्पन्न महानगरबासीका ‘बाहुबली’ यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर काठमाडौंमा पानी पर्नासाथ किन हुन्छ जलमग्न ? बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बाग्लुङ समाज आयरल्यान्डद्वारा दृष्टिविहिन दाजुभाइलाई सहयोग