गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दुर्घटना न्युनिकरण गर्न सडकमा ड्रम दुर्घटना न्युनिकरण गर्न सडकमा ड्रम प्रिया स्मृती गजमेर पुस १९, २०७६ गते १२:०५ मा प्रकाशित दाङ्ग, दुर्घटना न्युनिकरणका गर्नका लागि दाङ्ग प्रहरीले सडकमा ड्रम राख्न शुरु गरेको छ । अत्याधिक गतिका कारण दुर्घटना बढेको भन्दै प्रहरीले तुलसीपुरका विभिन्न सडकमा ड्रम राख्न शुरु गरेको हो ।इलाका प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले शनिबारदेखि गति नियन्त्रणका लागि भन्दै ड्रम राख्न शुरु गरेको हो । प्रहरीले दुर्घटना बढी हुने सिधा बाटोको पहिचान गरि विभिन्न ६ ठाउमा गति नियन्त्रणका लागि ड्रम राख्न शुरु गरेको इलाका प्रहरी कार्यालय तुलसिपुरका डिएसपी हरिहरनाथ योगीले जानकारी दिए ।प्रहरीले सिधा तथा दुर्घटना हुन सक्ने भन्दै तुलसीपुर सल्यान सडक खण्डमा २ ठाउँ , पश्चिम सडकमा १ ठाउँ , सितलपुर सडक खण्डमा १ ठाउँ र घोराही सडक खण्डको यातायात नजिक १ ठाउँ गरि जम्मा ६ ठाउमा ड्रम राख्न लागेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख नन्द पोख्रेलले जानकारी दिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न