गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दुर्घटना न्युनिकरण गर्न सडकमा ड्रम दुर्घटना न्युनिकरण गर्न सडकमा ड्रम प्रिया स्मृती गजमेर पुस १९, २०७६ गते १२:०५ मा प्रकाशित दाङ्ग, दुर्घटना न्युनिकरणका गर्नका लागि दाङ्ग प्रहरीले सडकमा ड्रम राख्न शुरु गरेको छ । अत्याधिक गतिका कारण दुर्घटना बढेको भन्दै प्रहरीले तुलसीपुरका विभिन्न सडकमा ड्रम राख्न शुरु गरेको हो ।इलाका प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले शनिबारदेखि गति नियन्त्रणका लागि भन्दै ड्रम राख्न शुरु गरेको हो । प्रहरीले दुर्घटना बढी हुने सिधा बाटोको पहिचान गरि विभिन्न ६ ठाउमा गति नियन्त्रणका लागि ड्रम राख्न शुरु गरेको इलाका प्रहरी कार्यालय तुलसिपुरका डिएसपी हरिहरनाथ योगीले जानकारी दिए ।प्रहरीले सिधा तथा दुर्घटना हुन सक्ने भन्दै तुलसीपुर सल्यान सडक खण्डमा २ ठाउँ , पश्चिम सडकमा १ ठाउँ , सितलपुर सडक खण्डमा १ ठाउँ र घोराही सडक खण्डको यातायात नजिक १ ठाउँ गरि जम्मा ६ ठाउमा ड्रम राख्न लागेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख नन्द पोख्रेलले जानकारी दिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न