गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सिद्ध रत्न नाथ माविको अध्यक्षमा पाण्डे चयन सिद्ध रत्न नाथ माविको अध्यक्षमा पाण्डे चयन प्रिया स्मृती गजमेर पुस १८, २०७६ गते १६:२४ मा प्रकाशित दाङ्ग, दाङ्गको नारायणपुरमा रहेको श्री सिद्ध रत्न नाथ माध्यामिक बिद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दिपक पाण्डे चयन भएका छन् ।विद्यालय व्यवस्थापन समितिले पाण्डेलाई सदस्यमा मनोनित गरेर अध्यक्ष बनाएको हो । पुस ८ गते विद्यालय व्यवस्थापन समितिको सदस्यका लागी निर्वाचन भएको थियो ।उक्त निर्वाचनबाट कान्तप्रसाद चौधरी, रामनारायण चौधरी, विनिता गुरूङ थापा क्षेत्री र रमा डाँगी विजयी भएका थिए ।मनोनीत सदस्यहरू र पदेन सदस्यहरूले थप दुई जना सदस्य मनोनीत गर्न पाउने प्रावधान अनुसार दिपक पाण्डे र तीला चौधरीलाई मनोनित गरेको हो ।सदस्यहरूमध्यबाट अध्यक्ष मनोनित गर्ने प्रावधान अनुसार दिपक पाण्डेलाई अध्यक्षमा मनोनित गरिएको विद्यालय स्रोतले जानकारी दिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ