गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मुआब्जा बुझेर पनि बाटोको मापदण्ड अनुसार बाटो कायम नहुनु दुर्भाग्यपूर्ण -कांग्रेस मुआब्जा बुझेर पनि बाटोको मापदण्ड अनुसार बाटो कायम नहुनु दुर्भाग्यपूर्ण -कांग्रेस प्रिया स्मृती गजमेर पुस १७, २०७६ गते १८:१५ मा प्रकाशित दाङ्ग, लमही कोइलाबास हुलाकी सडक निर्माणको लागी मुआब्जा प्राप्त गरिसकेको घरधनिहरुको घर नभत्काएर साबिकको बाटोमै कालेपत्रे गर्ने कार्यप्रति नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले आपत्ती जनाएको छ ।नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ले देउखुरीको पहिचान र राष्ट्रिय गौरबको आयोजना अन्र्तगत पर्ने लमही कोइलाबास हुलाकी सडकको निर्माणलाई मापदण्ड अनुसार नै पुरा गर्न आग्रह गरेको छ ।बाटो घाटो र सडक बिकाशको पहिलो पुर्बाधार भएको र लमही कोइलाबास हुलाकी सडक देउखुरीको पहिचान भएकोले जग्गाको मुआब्जा बुझेर पनी बाटोको मापदण्ड अनुसार ३० मिटर बाटो कायम नगरि पुरानो बाटामै कालोपत्रे गरि बिकाशको कामलाई पछाडी धकेल्ने कार्य भईरहेको भन्दै नेपाली काग्रेस क्षेत्र नम्बर १ ले बुधवार एक प्रेस बिज्ञप्ति जारि गरि आपत्ती प्रकाट गरेको छ ।नेपाली काग्रेस क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेय र सचिब हरिहर शर्मा पौडेलद्धारा जारि प्रेस बिज्ञप्तिमा भनिएको छ । बाटो चौडा पार्ने क्रममा घरजग्गा बाटोमा परि पुर्ण रुपमा बिस्थापित हुनेहरुलाई स्थापित गराउने दायित्व राज्यको हो ।तर बाटो कायम गर्दा तत्कालका लागी केही असजिलो पर्न गएता पनि राष्ट्रिय गौरब र देउखुरीको समग्र बिकाश र पहिचान सग जोडिएको हुलाकी राजमार्ग निर्माणको कामलाई मापदण्ड अनुसार अबिलम्ब कार्यान्वयन गरि निर्माणको काम अघि बढाउन आग्रह गरिएको छ ।लमही कोइलाबास हुलाकी बाटो निर्माणको कार्य जारि रहेता पनि लमही बजारमा साबिककै बाटोमा कालोपत्रे गर्दे लमही बजारमा आएर सडकलाई साघुरो बनाउदा स्थानिय अगुवा र आम सर्बसाधारणले स्थानिय सरकारको कडा आलोचना गरेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्किदेउखुरीबाट मोटरसाइकल चोरीसोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्नेहत्या आरोपमा तिन जना पक्राउ धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस ८दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ताजा अपडेट कार्ड्स कतारको दोश्रो अधिवेशन हुने, पन्थीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापन पक्षद्वारा सहमतिको उल्लङ्घन बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि देउखुरीबाट मोटरसाइकल चोरी सोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्ने हत्या आरोपमा तिन जना पक्राउ नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस जनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?- केन्द्रिय सदस्य योगेन्द्र चौधरी