गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्रहरीद्वारा बेवारिसे काठ बरामद प्रहरीद्वारा बेवारिसे काठ बरामद प्रिया स्मृती गजमेर पुस १७, २०७६ गते १७:२८ मा प्रकाशित दाङ्ग, देउखुरीको दोलइ खोलामा माटो मुनि गाडेर लुकाई राखेको अवस्थामा प्रहरीले काठ बरामद गरेको छ । प्रहरी चौकी सिसहनियाबाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका वडा नं ८ दोलइ खोलामा माटोले पुरेर लुकाई राखेको बिभिन्न जातको ४३.९ क्यूफिट काठ बरामद गरेको हो ।खोलामा माटोले पुरेर राखेको बेवारिसेअवस्थाको सालको काठ १५ गते राति प्रहरीले बरामद गरेको हो । प्रहरीले साल जातको ४ थान, अस्ना ३२ थान र जामुन जातको २१ थान गरि ५७ थान गोलिया बरामद गरेको हो । दोलइ खोलामा तटबन्ध गर्ने क्रममा माटोमुनी लुकाइ राखेको अवस्थामा उक्त काठ फेला परेको थियो । अहलिे उक्त काठलाई लमहीको डिभिजन वन कार्यालयमा राखिएको छ ।वेवारिसे अवस्थाको काठलाई लिलामी प्रक्रियामा लगेर राजश्व सरकारको नाममा जम्मा हुनेगरी प्रक्रिया अघि बढाइने डिभिजिन वन कार्यालय लमहीका निमिक्त प्रमुख देवी चौधरीले जानकारी दिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल