गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ टेङ्नैया बाबा धाममा गौशाला टेङ्नैया बाबा धाममा गौशाला प्रिया स्मृती गजमेर पुस १६, २०७६ गते १७:१० मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा न ८ को शिबशक्ती बाख्रा बिकास सामुदायिक बन उपभोक्ता समितिले टेङ्नैया बाबामा गौशाला सन्चालनमा ल्याएको छ ।गाउँ घरमा छाडारुपमा छोडिएका गाईगोरुलाई स्याहार गर्ने उद्देश्यका साथ सामुदायिक बन उपभोक्ता समितिले गौशालाको निर्माण गरेको हो । सडक÷बाटोमा छाडारुपमा रहेका ११ वटा गाईगोरुलाई बुधबार देखि गौशालामा राखिएको शिबशक्ती सामुदायिक बनका अध्यक्ष जनक बुढाले बताए ।ती गाईगोरुको लागि अहिले गाउँघरबाट घाँस पराल संकलन गरेर राखिएको छ । अहिले स्थानिय स्रोत साधन प्रयोग गरेर गौशाला निर्माण गरिएको छ । स्वर्गद्वारी आश्रमबाट आएका एक जना पुजारी ( धन बहादुर बैजाली घर्ती ) ले ती गाईगोरुको रेखदेख गर्ने अध्यक्ष बुढाले बताए ।टेङ्नैया धार्मिक बिकास क्षेत्रका अध्यक्ष डिल्ली बहादुर खड्काका अनुशार यस क्षेत्रको स्तर उन्नतिका लागि धेरै काम गर्न बाकी रहेको छ । जम्मै नेताहरु आउने र आश्वासन मात्र दिएर जाने गर्छन तर बिकासको लागि गम्भीर कोहि हुँदैनन खड्काले भने ।पाण्डबहरु उत्तरापन्त जाने क्रममा टेङ्नैयामा बाँस बसेर दाङको धारापानी हुँदै प्युठानको स्वर्गद्वारी भएर स्वर्ग गएको धार्मिक जनबिस्वास रहि आएको संस्थाका सचिव यादबनाथ योगीले बताए ।साथै टेङ्नैया बाबाको धाममा गएर मनले चिताएको मागे अबस्य पूरा हुने स्थानिय बताउँछन् । टेङ्नैया बाबा धामको चौतर्फी बिकास गर्न सके दाङकै एक प्रसिद्ध पर्यटकिय स्थल बन्ने स्थानिय दिक्पाल योगीको भनाई छ ।।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारजीप दुर्घटना हुँदा २ जनाको मृत्युब्राउन सुगरसहित एक महिला पक्राउएकैदिन १ हजार ७१४ कोरोना संक्रमित थपिदा ९ को मृत्युएकैदिन ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट निर्वाचन घोषणा गर्दा पनि उत्सव मनाउने दिन आए : उपाध्यक्ष पोखरेल जीप दुर्घटना हुँदा २ जनाको मृत्यु ब्राउन सुगरसहित एक महिला पक्राउ काँग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक एकैदिन १ हजार ७१४ कोरोना संक्रमित थपिदा ९ को मृत्यु माओवादीका वडा अध्यक्ष काँग्रेसमा प्रवेश विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३७ करोड नाघ्यो सरकारी कर्मचारीलाई मोबाइल राख्न निषेध