गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ टेङ्नैया बाबा धाममा गौशाला टेङ्नैया बाबा धाममा गौशाला प्रिया स्मृती गजमेर पुस १६, २०७६ गते १७:१० मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा न ८ को शिबशक्ती बाख्रा बिकास सामुदायिक बन उपभोक्ता समितिले टेङ्नैया बाबामा गौशाला सन्चालनमा ल्याएको छ ।गाउँ घरमा छाडारुपमा छोडिएका गाईगोरुलाई स्याहार गर्ने उद्देश्यका साथ सामुदायिक बन उपभोक्ता समितिले गौशालाको निर्माण गरेको हो । सडक÷बाटोमा छाडारुपमा रहेका ११ वटा गाईगोरुलाई बुधबार देखि गौशालामा राखिएको शिबशक्ती सामुदायिक बनका अध्यक्ष जनक बुढाले बताए ।ती गाईगोरुको लागि अहिले गाउँघरबाट घाँस पराल संकलन गरेर राखिएको छ । अहिले स्थानिय स्रोत साधन प्रयोग गरेर गौशाला निर्माण गरिएको छ । स्वर्गद्वारी आश्रमबाट आएका एक जना पुजारी ( धन बहादुर बैजाली घर्ती ) ले ती गाईगोरुको रेखदेख गर्ने अध्यक्ष बुढाले बताए ।टेङ्नैया धार्मिक बिकास क्षेत्रका अध्यक्ष डिल्ली बहादुर खड्काका अनुशार यस क्षेत्रको स्तर उन्नतिका लागि धेरै काम गर्न बाकी रहेको छ । जम्मै नेताहरु आउने र आश्वासन मात्र दिएर जाने गर्छन तर बिकासको लागि गम्भीर कोहि हुँदैनन खड्काले भने ।पाण्डबहरु उत्तरापन्त जाने क्रममा टेङ्नैयामा बाँस बसेर दाङको धारापानी हुँदै प्युठानको स्वर्गद्वारी भएर स्वर्ग गएको धार्मिक जनबिस्वास रहि आएको संस्थाका सचिव यादबनाथ योगीले बताए ।साथै टेङ्नैया बाबाको धाममा गएर मनले चिताएको मागे अबस्य पूरा हुने स्थानिय बताउँछन् । टेङ्नैया बाबा धामको चौतर्फी बिकास गर्न सके दाङकै एक प्रसिद्ध पर्यटकिय स्थल बन्ने स्थानिय दिक्पाल योगीको भनाई छ ।।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न