गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राप्ती ईटा उधोग व्यवसायी संघको भेला लमहीमा सम्पन्न राप्ती ईटा उधोग व्यवसायी संघको भेला लमहीमा सम्पन्न प्रिया स्मृती गजमेर पुस १५, २०७६ गते १९:१२ मा प्रकाशित दाङ्ग, राप्ती ईटा उधोग व्यवसायी संघको भेला सोमवार लमहीमा सम्पन्न भएको छ । संघका अध्यक्ष बामदेब डाङ्गीको अध्यक्षतामा बसेको भेलाले कार्य समिती गठन गर्ने र खेद प्रकट गर्ने सम्बन्धमा निर्णय गरेको छ ।उक्त भेलाले बामदेब डाङी अध्यक्ष, दिनेश जैसवाल उपाध्यक्ष,हस्त बहादुर डाङी सचिव,हेमराज पौडेल कोषाध्यक्ष र अन्य सदस्यहरुमा प्रकाश पौडेल,भुपाल पाण्डे रहेका छन । त्यस्तै भेलाले मुकेश चौधरी,योगेन्द्र चौधरी,नारायण छम्पाली,नबराज देबकोटा,सुवाश नाथ योगीलाई सल्लाहकारमा चयन गरेको छ ।सोमवार बसेको संघको भेलाले यहि पुष १२ गते दाङका जेके ईट्टा उधोग व्यवसायी सुनिल केसीमाथी कारबाही गरिएको घटनाप्रति घोर निन्दा तथा भत्सर्ना समेत गरेको छ । साथै भेलाले व्यवसायीलाई ब्यापार व्यवसाय गर्न पाउने गरि संरक्षण गर्न राज्य संग जोडदार माग गरिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल