गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्राथमिक बिद्यालय भ्युसनपुरको बैठक सम्पन्न प्राथमिक बिद्यालय भ्युसनपुरको बैठक सम्पन्न दीप संञ्चार पुस १५, २०७६ गते १८:५६ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा नम्बर ९ स्थित रहेको प्राथमिक बिद्यालय भ्युसनपुरको बिद्यालय व्यवस्थापन समितिको बैठक आज मंगलवार सम्पन्न भएको छ ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पूर्ण प्रकाश बिश्वकर्माको अध्यक्षतमा सम्पन्न भएको बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ । उक्त बिद्यालयले बिगत लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएकोले खानेपानीको उचित व्यवस्थापन गर्नका लागि लमही नगरपालिका सङ्ग माग गर्ने निर्णय गरिएको अध्यक्ष बिश्वकर्माले जानकारी दिए ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पूर्ण प्रकाश बिश्वकर्माको अध्यक्षता एबम लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेष बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकको सन्चालन प्रधानाध्यापक ओम प्रकाश बस्नेतले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारराष्ट्रपतिद्वारा गणतन्त्र दिवस –२०७९ का अवसरमा ८१८ कैदीको कैद सजाय…सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित…पूर्व डीआईजी रञ्जन कोइराला पक्राउकतारमा जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउने धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट भोलि दिउँसो ४ बजेट बजेट भाषण,सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने राष्ट्रपतिद्वारा गणतन्त्र दिवस –२०७९ का अवसरमा ८१८ कैदीको कैद सजाय माफी मिनाहा एएफसी एसियन कप : मैत्रीपूर्ण खेलमा टिमोर लेस्टेको सामना गर्दै नेपाल सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर नीति तथा कार्यक्रम आज पारित गर्न प्रतिनिधिसभाको बैठक ११ बजे बस्ने भुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ