गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्राथमिक बिद्यालय भ्युसनपुरको बैठक सम्पन्न प्राथमिक बिद्यालय भ्युसनपुरको बैठक सम्पन्न दीप संञ्चार पुस १५, २०७६ गते १८:५६ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा नम्बर ९ स्थित रहेको प्राथमिक बिद्यालय भ्युसनपुरको बिद्यालय व्यवस्थापन समितिको बैठक आज मंगलवार सम्पन्न भएको छ ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पूर्ण प्रकाश बिश्वकर्माको अध्यक्षतमा सम्पन्न भएको बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ । उक्त बिद्यालयले बिगत लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएकोले खानेपानीको उचित व्यवस्थापन गर्नका लागि लमही नगरपालिका सङ्ग माग गर्ने निर्णय गरिएको अध्यक्ष बिश्वकर्माले जानकारी दिए ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पूर्ण प्रकाश बिश्वकर्माको अध्यक्षता एबम लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेष बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकको सन्चालन प्रधानाध्यापक ओम प्रकाश बस्नेतले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न