गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ भन्सार छलेर भारतीय कपडा नेपालमा भित्रिदै भन्सार छलेर भारतीय कपडा नेपालमा भित्रिदै प्रिया स्मृती गजमेर पुस १३, २०७६ गते १७:५५ मा प्रकाशित दाङ्ग , भन्सार छली गरेर नेपाल ल्याउदै गरेका कपडा सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । दाङ्गको कोइलाबास हुँदै नेपाल आउन लागेका ति भारतीय नागरिकलाई ईलाका प्रहरी कार्यालय गढ़वाको टोलीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतको बलरामपुर जिल्ला तुलसीपुर बस्ने बर्ष २० का युसुफ सिद्धीकी र सोही ठाउँ निवासी २५ वर्षका जावेद अहमद सिद्धीकी रहेका छन । जाडो याममा लगाउने उनीका कपडा पञ्जा टोपी र मोजा लिएर आउदै गरेका उनीहरुलाई ईलाका प्रहरी गढवाको गस्ती टोलीले गढवाको जमूनीवासबाट पक्राउ गरेको हो ।उनीहरुको साथबाट प्रहरीले रा.१.प. ३३८३ नं. को मोटरसाईकल समेत बरामद गरेको छ । भारतीय बजारबाट सस्तो मुल्यमा खरिद गरेर नेपालका दाङ्ग , प्युठान , रोल्पा लगायतका जिल्लामा दोब्बर मुल्यमा बिक्रि गर्ने गरेको प्रहरीले बताएको छ ।पक्राउ गरीएको सामानको बजार मूल्य भारतीय पैतिस हजार रुपैया बराबरको रहेको र उनीहरुलाई कपडा सहित नेपालगंज भन्सार कार्यालयमा बुझाउने तयारि भैरहेको ईलाका प्रहरी कार्यालय गढ़वाका प्रहरी निरीक्षक भरतसिंह राठौरले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट