गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राजपुर गाउँपालिकाको सभापतिमा बुढाथोकी राजपुर गाउँपालिकाको सभापतिमा बुढाथोकी प्रिया स्मृती गजमेर पुस १०, २०७६ गते १७:१० मा प्रकाशित दाङ्ग, संघिय संरचना अनुशार नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ ले पनि गाउपालिका र नगरपालिकामा आफ्नो पार्टीको समायोजन गरेको छ ।आज देउखुरीका सबै स्थानिय पालिकामा कांग्रेसले समायोजन कार्य सम्पन्न गरेको छ । जस अनुशार राजपुर गाउपलिकामा शरद कुमार बुढाथोकी सभापति र मन्जित खड्का सहसभापति चयन भएका छन् ।त्यस्तै लमही नगरपालिकामा शिब प्रसाद चौधरी सभापती र प्रताप कुमार खड्का सहसभापति ,गढवा गाउपालिकामा बालचन्द्र हमाल सभापति, सहसभापतिमा श्रीपत चौधरी र दामोदर रेग्मी त्यस्तै राप्ती गाउपालिकामा दुर्योधन पाण्डे सभापति र सहसभापतिमा बेद प्रसाद चौधरी चयन भएका छन् ।त्यसै गरि आगामी १२ गते वडा कार्यपालिकाको पनि समायोजन कार्य रहेको नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले जानकारी दिएका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट