Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारआज सार्वजनिक बिदा छैन – गृह मन्त्रालय

आज सार्वजनिक बिदा छैन – गृह मन्त्रालय


काठमाण्डौ, गृह मन्त्रालयले बिहीबार सार्वजनिक बिदा नदिएको स्पष्ट पारेको छ ।
गृहका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले सार्वजनिक बिदा नदिएको जानकारी दिए ।

बिहीबार बिहान ८ः४२ देखि नेपालसहितका देशमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ ।
कतिपय स्थानीय तह र विद्यालयले भने बिदा दिइसकेका छन् ।

केन्द्र सरकारले बिदा नदिएकोमा ग्रहण बार्नेका लागि बिहान १० बजे कार्यालय पुग्न अप्ठ्यारो हुने कतिपयको गुनासो रहेको छ ।
बिहान साढे ११ बजेसम्म भोजनसमेत नगर्नेका लागि असहज भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस