गृहपृष्ठ ∕ समाचार ∕ सदाबहार गायक ढकाल र निलमको सम्बन्ध बिच्छेद सदाबहार गायक ढकाल र निलमको सम्बन्ध बिच्छेद दीप संञ्चार पुस १०, २०७६ गते ५:३९ मा प्रकाशित काठमाडौँ, सदाबहार गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबीच सम्बन्ध बिच्छेद भएको छ । बुधबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरुबीच सम्बन्ध बिच्छेद भएको निर्णय सुनाएको छ ।जिल्ला अदालतका श्रेष्तेदार आनन्द प्रसाद श्रेष्ठका अनुसार निलमले मंगलबार सम्बन्ध बिच्छेदको निवेदन दिएकी थिइन् । उनका अनुसार बुधबारको इजलासमा गायक ढकालले आफूले पनि सम्बन्ध बिच्छेद गर्न चाहेको बताएका थिए ।अदालतको फैसला अनुसार उनीहरुकी एक मात्र छोरी आमा निलमको साथमा रहने भएकी छन् । सम्बन्धबिच्छेद भए पछि गायक ढकालबाट निलमले कुनै किसिमको सम्पत्ति नलिने र छोरीको लालन पालन र पढाई खर्च दुवैले मिलेर व्यहोर्ने सहमति भएको श्रेष्तेदार श्रेष्ठले बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल