गृहपृष्ठ ∕ समाचार ∕ सदाबहार गायक ढकाल र निलमको सम्बन्ध बिच्छेद सदाबहार गायक ढकाल र निलमको सम्बन्ध बिच्छेद दीप संञ्चार पुस १०, २०७६ गते ५:३९ मा प्रकाशित काठमाडौँ, सदाबहार गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबीच सम्बन्ध बिच्छेद भएको छ । बुधबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरुबीच सम्बन्ध बिच्छेद भएको निर्णय सुनाएको छ ।जिल्ला अदालतका श्रेष्तेदार आनन्द प्रसाद श्रेष्ठका अनुसार निलमले मंगलबार सम्बन्ध बिच्छेदको निवेदन दिएकी थिइन् । उनका अनुसार बुधबारको इजलासमा गायक ढकालले आफूले पनि सम्बन्ध बिच्छेद गर्न चाहेको बताएका थिए ।अदालतको फैसला अनुसार उनीहरुकी एक मात्र छोरी आमा निलमको साथमा रहने भएकी छन् । सम्बन्धबिच्छेद भए पछि गायक ढकालबाट निलमले कुनै किसिमको सम्पत्ति नलिने र छोरीको लालन पालन र पढाई खर्च दुवैले मिलेर व्यहोर्ने सहमति भएको श्रेष्तेदार श्रेष्ठले बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट