Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५विप्लब नेता कारागार चलान

विप्लब नेता कारागार चलान


केहि महिना अघि दाङ्ग देउखुरीको राजपुरबाट हातहतियार सहित पक्राउ परेका विप्लव नेकपाका २१ जना केन्द्रीय सदस्यहरुलाई धरौटीमा रिहा गर्न दाङ देउखुरी जिल्ला अदालतले आदेश दिएको छ ।

दाङ देउखुरी जिल्ला अदालतका जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलाशले उनिहरुलाई १५÷१५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अदालतले आदेश दिए पनि पुनः पक्राउ गर्ने संभावना देखिएपछि नेकपाका नेताहरु धरौटी नबुझाएर कारागार चलान भएका छन् ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस