गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नगर प्रमुख केसीद्वारा प्रेस संयोजक खनाललाई बधाई तथा शुभ कामना व्यक्त नगर प्रमुख केसीद्वारा प्रेस संयोजक खनाललाई बधाई तथा शुभ कामना व्यक्त प्रिया स्मृती गजमेर पुस ५, २०७६ गते १४:४३ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले नगरपालिका प्रेस संयोजक शिवु खनाललाइ बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।नगर प्रमुख केसीले पत्रकारिता क्षेत्रमा क्रियाशिल रही दाङ जिल्लाको समग्र विकासको लागि पत्रकारिताका माध्यमबाट पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै नेपाल पत्रकार महासंघ, दाङ शाखाको २७ औँ स्थापना दिवसको अवसरमा समग्र दाङ जिल्लाकै उत्कृष्ट पत्रकारिता पुरस्कृत भएको भन्दै लमही नगरपालिका नगर प्रमुख केसीले प्रेस संयोजक खनाललाइ बधाइ दिएका हुन् ।साथै शनिवार नगर प्रमुख केसीले आगामि दिनहरुमा पनि समाजमा रहेका बेतिथीको विरुद्ध र सत्य तथ्य बुझेर चलाउन प्रेस संयोजक खनाललाइ आग्रह गर्दै पत्रकारिता क्षेत्रमा उज्वल भविष्यको कामना समेत गरेका छन् ।प्रेस संयोजक अहिले दाङबाट प्रकाशित हुने गणतन्त्र राष्ट्रिय दैनिक र राजमार्ग अनलाइनमा कार्यरत रहेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली तारा -२०२३ मा गायन र नृत्य विधाबाट ४१…जबरजस्ती करणी गरेको अभियोगमा पक्राउएशियन पेन्टस् नेपालद्वारा भूकम्प पीडितलाई ५० लाख सहयोगएचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ७असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट गैरआवासीय नेपाली तारा -२०२३ मा गायन र नृत्य विधाबाट ४१ जना प्रतिस्पधी दोस्रो चरणमा प्रवेस लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन : उपप्रधानमन्त्री खड्का विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ एशियन पेन्टस् नेपालद्वारा भूकम्प पीडितलाई ५० लाख सहयोग एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत छोराको कुटपिटबाट बुबाको मृत्यु जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री