Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५नगर प्रमुख केसीद्वारा प्रेस संयोजक खनाललाई बधाई तथा शुभ कामना व्यक्त

नगर प्रमुख केसीद्वारा प्रेस संयोजक खनाललाई बधाई तथा शुभ कामना व्यक्त


दाङ्ग, लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले नगरपालिका प्रेस संयोजक शिवु खनाललाइ बधाई तथा   शुभकामना व्यक्त गरेका छन् ।

नगर प्रमुख केसीले पत्रकारिता क्षेत्रमा क्रियाशिल रही दाङ जिल्लाको समग्र विकासको लागि पत्रकारिताका माध्यमबाट पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै नेपाल पत्रकार महासंघ, दाङ शाखाको २७ औँ स्थापना दिवसको अवसरमा समग्र दाङ जिल्लाकै उत्कृष्ट पत्रकारिता पुरस्कृत भएको भन्दै लमही नगरपालिका नगर प्रमुख केसीले प्रेस संयोजक खनाललाइ बधाइ दिएका हुन् ।

साथै शनिवार नगर प्रमुख केसीले आगामि दिनहरुमा पनि समाजमा रहेका बेतिथीको विरुद्ध र सत्य तथ्य बुझेर चलाउन प्रेस संयोजक खनाललाइ आग्रह गर्दै पत्रकारिता क्षेत्रमा उज्वल भविष्यको कामना समेत गरेका छन् ।

प्रेस संयोजक अहिले दाङबाट प्रकाशित हुने गणतन्त्र राष्ट्रिय दैनिक र राजमार्ग अनलाइनमा कार्यरत रहेका छन् ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस