गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ टेक्टरको ठक्करबाट दाङ्गमा एक स्कुले बालिकाको मृत्यु टेक्टरको ठक्करबाट दाङ्गमा एक स्कुले बालिकाको मृत्यु प्रिया स्मृती गजमेर पुस ३, २०७६ गते १२:३१ मा प्रकाशित दाङ्ग, टेक्टरको ठक्करबाट दाङको तुलसीपुरमा एक विद्यार्थीको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।बिहीबार बिहान तुलसीपुर ५ गोदामघर नजिकै टेक्टरले ठक्कर दिंदा तुलसी आवासिय माबि कक्षा ८ मा अध्ययनरत १२ बर्षीया बिजिता केसीको ज्यान गएको प्रहरीले बताएको छ ।रा १ त १४३५ नम्बरको टेक्टरले ठक्कर दिदा गम्भीर घाईते भएकी तुलसीपुर ७ शिवनगर निवासी केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।साथै टेक्टरको ठक्करबाट सोही विद्यालयमा अध्ययनरत १४ बर्षीया मनिषा वली घाईते भएकी छिन् । वलीको बाया हातमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । ठक्कर दिने टेक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल