गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मैत्रिपूर्ण क्रिकेटको उपाधी पत्रकार समुहलाई मैत्रिपूर्ण क्रिकेटको उपाधी पत्रकार समुहलाई प्रिया स्मृती गजमेर पुस २, २०७६ गते १७:४३ मा प्रकाशित दाङ्ग, नेपाल पत्रकार महासंघ दाङ शाखाको २७ औं स्थापना दिवसको अवसरमा आयोजीत मैत्रिपूर्ण क्रिकेटको उपाधी पत्रकार समुहले हात पारेको छ ।पहिलो टस जीतेर व्याटिङ्ग रोजेको जनप्रतिनिधिको समुहले १५ ओभरको समाप्ती संगै सम्पूर्ण विकेट गुमाउदै ८२ रन बनाएको थियो । जनप्रतिनिधिको समुहबाट भानु पन्तले २५ रन बनाएका थिए । सद्धाम सिद्धिकीले २ छक्का हान्दै १७ रन जोडेका थिए । पर्शु चौधरीले १० रन, नारायण जिसीले ८ रन र उत्तम विष्टले ७ रन बनाएका थिए ।पत्रकारको समुहबाट शिबराज खनालले ह्याट्रीक सहित चार विकेट लिन सफल भएका थिए । पत्रकार दशरथ घिमिरेले २, शिवु खनालले २ र प्रियास्मृती गजमेरले एक विकेट लिन सफल भएका थिए ।पत्रकारको समुहबाट सबै भन्दा धेरै अमित तामाङ्गले ५६, कौशल अधिकारीले १४, शिवराज खनालले दश रन, दशरथ घिमिरेले पाँच रन बनाएका थिए ।प्रतियोगीतामा एम्पायरको भुमिका राहुल शहानी र सुरज खनालले गरेका थिए । मैत्रिपूर्ण खेल आयोजनामा लमही स्थित सिभिल बैंकका लमही शाखा प्रमुख सौरभ न्यौपाने र गढवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रकाश भण्डारीले आर्थिक सहयोग गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल