गृहपृष्ठ ∕ समाचार ∕ इप्रका गढवाको परिसरमा कालिमाताको मन्दिर उद्घाटन इप्रका गढवाको परिसरमा कालिमाताको मन्दिर उद्घाटन दीप संञ्चार पुस १, २०७६ गते ६:३६ मा प्रकाशित दुख हरण यादवदाङ्ग, इलाका प्रहरी कार्यलय गढवाको परिसरमा कालीमाताको मन्दिर उद्घाटन गरिएको छ ।गढवा गाउँ पलिकाका अध्यक्ष सहजराम यादवले रिबन काटेर मन्दिरको उद्घाटन र मन्दिर भित्र कालिमाताको मुर्ती प्रतिस्थापन गरेका हुन् ।मन्दिर उद्घाटन तथा मुर्ती प्रतिस्थापन समयमा इलाका प्रहरीको एक टोलिले एक राउन्ड हवाई फायर सहित सलामि दिएको थियो ।गढवा गाउँ पालिकाको ५ लाखको आर्थिक सहयोगमा मन्दिरको निर्माण तथा इप्रकाको मुख्यद्वार निर्माणको लागि पिलर निर्माण गरिएको मन्दिर निर्माण उपभोक्ता समितीका अध्यक्ष लेख बहादुर थापाले बताए ।लमही गढवा सडक खण्ड अन्तर्गतको पुरानो कालीमाताको मन्दिर सडक मापदण्ड अनुसार भत्काउनु पर्ने भएकोले नया मन्दिर निर्माण गरिएको गढवा गाउँ पलिका वार्ड नं ६ का अध्यक्ष बाल चन्द्र हमालले बताए ।मन्दिरको उद्घाटन र मुर्ती प्रतिस्थापकार्य इ प्र का गढवाका प्रमुख भरत सिंह राठौरले विधि पुर्बक पुजा अर्चना गरेका थिए।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल