गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अटोभिलेज निर्माण गर्नका लागि जग्गा छनोटमा जुटे जनप्रतिनिधि र ब्यबसायी अटोभिलेज निर्माण गर्नका लागि जग्गा छनोटमा जुटे जनप्रतिनिधि र ब्यबसायी प्रिया स्मृती गजमेर मंसीर ३०, २०७६ गते १६:५४ मा प्रकाशित दाङ्ग, अटोभिलेज निर्माण गर्नका लागि लमही नगरपालिकाका जनप्रतिनिधि र यहाका ब्यबसायीले जग्गा छनोटको लागी स्थलगत अवलोकन गरेका छन् ।उनीहरुले लमही नगरपालिका वडा नम्बर ७ स्थित कर्री सामुदायिक वनको नजिक रहेको अर्जुनखोला देखि पाँचसय मिटर दक्षिण तर्फ रहेको ऐलानी जग्गा र लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरमा रहेको ऐलानी जग्गाको स्थलगत अवलोकन गरेका हुन् ।लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, नगर उप–प्रमुख देबका बेल्वासे, वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरी, ६ का गणेशमान चौधरी, १ का नुमराज पौडेल, देउखुरी उद्योग बाणिज्य संघ लमहीका महासचिव कमलजंगसिंह ठकुरी, जगदम्बा अटो इञ्जिनियरिङका प्रबन्धक निर्देशन लोकबहादुर घिमिरे, राप्ती अटो इञ्जिनियरिङ लमहीका अध्यक्ष विकाश देवकोटा, ऋषि खनाल, भीष्म गैरे लगायतको टोलीले जग्गा छनोटको लागी सोमबार स्थलगत अवलोकन गरेको हो ।अवलोकन गर्दै देउखुरी उद्योग बाणिज्य संघका महासचिव ठकूरीले नगर क्षेत्र भित्र रहेका सम्पूर्ण अटो मोबाइल व्यवसायिहरु बोलाएर बृहत भेला राखी लमही नगरपालिका र देउखुरी उद्योग बाणिज्य संघ लमहीको अटोभिलेज सम्बन्धी भिजन देखाइ र छलफल पछि अटोभिलेज निर्माणको प्रकृया अगाडि बढाउने जानकारी दिए ।यस्तै लमहीमा अटोभिलेज निर्माणको क्रममा नगर क्षेत्रमा कसैलाइ असर नपुग्ने गरि र उपयुक्त स्थानको पहिचान गरेर लमही नगरपालिकासंग समन्वय गरि अटोभिलेजको निर्माण गर्ने महासचिव ठकूरीले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसिन्धुलीमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जना घाइतेकतारबाट एनआरएनए सचीव पदमा टंकप्रसाद गैरेको उम्मेद्बारी घोषणामधेस प्रदेशमा आज सार्वजनिक बिदाआजको मौसम : यी चार प्रदेशमा पानी पर्ने सम्भावना धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट सिन्धुलीमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जना घाइते प्रधानमन्त्री प्रचण्डले आज छेन्दुमा पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्ने एमाले कोशी प्रदेशको उदघाटन आज, ओलीले सम्बोधन गर्ने पाँचदिने भ्रमणमा नेपाल आउँदै एमसीसी प्रमुख अल्ब्राइट कतारबाट एनआरएनए सचीव पदमा टंकप्रसाद गैरेको उम्मेद्बारी घोषणा संबिधानमा नै समावेश गरेर उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्ने अबको नेतृत्व मध्यपूर्वले पाउनुपर्छ भन्दै कोषाध्यक्ष लोक दाहालद्धारा सचिव पदमा उम्मेदवारी घोषणा एमाले बागमती अधिवेशन : केशवराज पाण्डेले फिर्ता लिए अध्यक्ष पदको उम्मेदवारी