Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५दाङ्गमा टेक्टर दुर्घटना, एकको मृत्यु

दाङ्गमा टेक्टर दुर्घटना, एकको मृत्यु


दाङ्ग, दाङ्गको देउखुरीमा टेक्टरबाट खसेर एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा गढवा गाउंपालिका वडा न ७ भोजपुरका आशामान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङ्गका एसपी जनक भट्टराईले बताए ।

टेक्टरबाट खसेर घाइते भएका चौधरीको कोहोलपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।

आज शनिवार दिउँसो बेला देखि गढवा तर्फ आउदै गरेको रा १ त २४१७ नं को टेक्टरबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए ।

मृतक चौधरी ज्याला मजदुरी गर्ने व्यक्ति रहेको बुझिएको छ । टेक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको दाङ्ग प्रहरीले बताएको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस