गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गमा टेक्टर दुर्घटना, एकको मृत्यु दाङ्गमा टेक्टर दुर्घटना, एकको मृत्यु प्रिया स्मृती गजमेर मंसीर २८, २०७६ गते १८:३८ मा प्रकाशित दाङ्ग, दाङ्गको देउखुरीमा टेक्टरबाट खसेर एक जनाको ज्यान गएको छ ।ज्यान जानेमा गढवा गाउंपालिका वडा न ७ भोजपुरका आशामान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङ्गका एसपी जनक भट्टराईले बताए ।टेक्टरबाट खसेर घाइते भएका चौधरीको कोहोलपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।आज शनिवार दिउँसो बेला देखि गढवा तर्फ आउदै गरेको रा १ त २४१७ नं को टेक्टरबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए ।मृतक चौधरी ज्याला मजदुरी गर्ने व्यक्ति रहेको बुझिएको छ । टेक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको दाङ्ग प्रहरीले बताएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल