गृहपृष्ठ ∕ समाचार ∕ बम विस्फोट रिमोट कन्ट्रोलबाट गराइएको हो – प्रजिअ बम विस्फोट रिमोट कन्ट्रोलबाट गराइएको हो – प्रजिअ दीप संञ्चार मंसीर २८, २०७६ गते १८:०१ मा प्रकाशित काठमाण्डौ, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ मा शुक्रबार राति भएको विस्फोट रिमोट कन्ट्रोलबाट गराइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताएका छन् ।उनले रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको कुरा घटना प्रकृतिले पुष्टि गरेको दाबी गरेका छन् । शंकास्पद बस्तु राखिएको सूचना पाएलगत्तै प्रहरी परिचालन भयो, तर प्रहरी पुगेलगत्तै विस्फोट गराइएको छ’, कणेलले संचार माध्यमलाई भनेका छन् ।‘विष्फोट हुँदा प्रहरी टोली चार पाँच मिटर वरै थियो, भीड हटाइरहेको थियो ।’ उनले प्रहरी टोलीले झोला चलाएपछि विस्फोट भएको कुरा गलत र भ्रामक रहेको बताएका छन् । ‘प्रहरी निरीक्षकसहित गएको टोली त्यति मूर्ख हुँदैन, योजनावद्ध तरिकाले धरापमा प्रहरीलाई पार्न खोजिएको घटना प्रकृतिले पुष्टि गर्छ’, कणेलले भने ।उनले घटनाको अनुसन्धानका लागि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन् । तर यता नेपाली सेनाले भने रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको आशंका गरिए पनि त्यसको पुष्टि नभएको बताएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न