गृहपृष्ठ ∕ समाचार ∕ बम विस्फोट रिमोट कन्ट्रोलबाट गराइएको हो – प्रजिअ बम विस्फोट रिमोट कन्ट्रोलबाट गराइएको हो – प्रजिअ दीप संञ्चार मंसीर २८, २०७६ गते १८:०१ मा प्रकाशित काठमाण्डौ, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ मा शुक्रबार राति भएको विस्फोट रिमोट कन्ट्रोलबाट गराइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताएका छन् ।उनले रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको कुरा घटना प्रकृतिले पुष्टि गरेको दाबी गरेका छन् । शंकास्पद बस्तु राखिएको सूचना पाएलगत्तै प्रहरी परिचालन भयो, तर प्रहरी पुगेलगत्तै विस्फोट गराइएको छ’, कणेलले संचार माध्यमलाई भनेका छन् ।‘विष्फोट हुँदा प्रहरी टोली चार पाँच मिटर वरै थियो, भीड हटाइरहेको थियो ।’ उनले प्रहरी टोलीले झोला चलाएपछि विस्फोट भएको कुरा गलत र भ्रामक रहेको बताएका छन् । ‘प्रहरी निरीक्षकसहित गएको टोली त्यति मूर्ख हुँदैन, योजनावद्ध तरिकाले धरापमा प्रहरीलाई पार्न खोजिएको घटना प्रकृतिले पुष्टि गर्छ’, कणेलले भने ।उनले घटनाको अनुसन्धानका लागि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन् । तर यता नेपाली सेनाले भने रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको आशंका गरिए पनि त्यसको पुष्टि नभएको बताएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्रीगलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर…१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो१५ देशमा फैलियो मंकीपक्स संक्रमण धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी !