गृहपृष्ठ ∕ समाचार ∕ बम विस्फोट रिमोट कन्ट्रोलबाट गराइएको हो – प्रजिअ बम विस्फोट रिमोट कन्ट्रोलबाट गराइएको हो – प्रजिअ दीप संञ्चार मंसीर २८, २०७६ गते १८:०१ मा प्रकाशित काठमाण्डौ, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ मा शुक्रबार राति भएको विस्फोट रिमोट कन्ट्रोलबाट गराइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताएका छन् ।उनले रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको कुरा घटना प्रकृतिले पुष्टि गरेको दाबी गरेका छन् । शंकास्पद बस्तु राखिएको सूचना पाएलगत्तै प्रहरी परिचालन भयो, तर प्रहरी पुगेलगत्तै विस्फोट गराइएको छ’, कणेलले संचार माध्यमलाई भनेका छन् ।‘विष्फोट हुँदा प्रहरी टोली चार पाँच मिटर वरै थियो, भीड हटाइरहेको थियो ।’ उनले प्रहरी टोलीले झोला चलाएपछि विस्फोट भएको कुरा गलत र भ्रामक रहेको बताएका छन् । ‘प्रहरी निरीक्षकसहित गएको टोली त्यति मूर्ख हुँदैन, योजनावद्ध तरिकाले धरापमा प्रहरीलाई पार्न खोजिएको घटना प्रकृतिले पुष्टि गर्छ’, कणेलले भने ।उनले घटनाको अनुसन्धानका लागि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन् । तर यता नेपाली सेनाले भने रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको आशंका गरिए पनि त्यसको पुष्टि नभएको बताएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप