गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्रदेश सभा सदस्य शर्माद्वारा खेलाडीलाई सम्मान प्रदेश सभा सदस्य शर्माद्वारा खेलाडीलाई सम्मान प्रिया स्मृती गजमेर मंसीर २८, २०७६ गते १६:४८ मा प्रकाशित दाङ्ग, प्रदेश सभा सदस्य रेवतीरमण शर्माले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा खोखो प्रतियोगितामा रजत पदक बिजेता खेलाडी सुमित्रा चौधरीलाइ सम्मान गरेका छन् ।नेपाल डोरीतान संघ प्रदेश ५ को घोराहीमा आयोजना गरिएको पूर्ण बैठकमा सभासद शर्माले खेलाडीको हौसला सरकारले बढाउने काम गरेर खेलाडी प्रति उच्च सम्मान व्यक्त गरिएको बताएका छन् ।कार्यक्रममा प्रशिक्षक उषा कवरलाइ समेत सम्मान गरिएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागी खेलकुद भन्ने मुख्य उदेश्यका साथ बसेको बैठकमा डोरीतान खेललाई व्यापक रुपमा अघि बढाउनुपर्ने,राष्ट्रिय तथा अन्तराष्ट्रीय स्तरका प्रतियोगिताहरु आयोजना गर्नुपर्नेमा जोड दिइएको छ ।बैठक प्रदेश ५ का अध्यक्ष नवराज खरेलको अध्यक्षता तथा प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट