गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गमा आगलागी हुँदा दुई लाख बराबरको नोक्सान दाङ्गमा आगलागी हुँदा दुई लाख बराबरको नोक्सान प्रिया स्मृती गजमेर मंसीर २७, २०७६ गते १६:३९ मा प्रकाशित दाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका १ बगासोतीमा आज शुक्रवार एक नास्ता पसलमा आगलागी भएको छ ।शुक्रवार दिउसो १ बजेको समयमा नास्ता पसल गर्दै आएका खड्कबहादुर रावतको नास्ता पसलमा आगलागी भएको हो । आगलागीबाट अन्नपात,लत्ताकपडा, नगद सहित करिव २ लाख बराबरको क्षती भएको राप्ती गाउपालिका वडा न २ का वडाध्यक्ष तारा बहादुर डिसीले जानकारी दिए ।विहानै देखि अत्यधिक जाँडो भएकोले केटाकेटीहरुले आगो ताप्ने क्रममा एक्सासी आगलागी भएको प्रहरीले बताएको छ । आगोलाई स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ