गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको गढवामा जिलेटिन बम विष्फोट दाङ्गको गढवामा जिलेटिन बम विष्फोट प्रिया स्मृती गजमेर मंसीर २५, २०७६ गते १८:५० मा प्रकाशित दाङ, दाङमा बम विष्फोट हुदा एक घरमा क्षति पुगेको छ ।दाङको गढवा गाउँपालिका वडा नम्बर २ कोठरी निवासी घनश्याम चौधरीको घरमा अपरान्ह तिन बजेको समयमा जिलेटिन बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।उक्त विष्फोटबाट सोही घरमा रहेको गोधुली बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा पूर्ण रुपमा क्षति भएको वडा नम्बर २ का वडाध्यक्ष भक्तु चौधरीले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता बिनोद बिक्रम शाहका अनुसार घरधनी चौधरी रोजगारीको शिलशिलामा भारत बस्दै आएको र विष्फोट भएको जिलेटिन बम भारतबाटै ल्याएको बताएका छन् ।चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर उक्त बम कहा र कसरि आयो भन्ने बारे अनुसन्धान भैरहेको दाङ्ग प्रहरीले बताएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमहीमा भुकम्प सुरक्षा दिवस मनाईयोआज माघे सङ्क्रान्ति मनाइँदैराप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दैरिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ५पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ६कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ७आज माघे सङ्क्रान्ति मनाइँदै ८सरकारलाई काम गर्न नदिएर घेराबन्दी गरियो—नेकपाका केन्द्रीय सदस्य शान्ता चौधरी ताजा अपडेट लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम असन्तुष्ट ठूलो समुहका विचार नसमेटी बलजफ्ति अधिवेशन गरे संघमा दुर्घटना हुनेछ विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत