गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको गढवामा जिलेटिन बम विष्फोट दाङ्गको गढवामा जिलेटिन बम विष्फोट प्रिया स्मृती गजमेर मंसीर २५, २०७६ गते १८:५० मा प्रकाशित दाङ, दाङमा बम विष्फोट हुदा एक घरमा क्षति पुगेको छ ।दाङको गढवा गाउँपालिका वडा नम्बर २ कोठरी निवासी घनश्याम चौधरीको घरमा अपरान्ह तिन बजेको समयमा जिलेटिन बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।उक्त विष्फोटबाट सोही घरमा रहेको गोधुली बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा पूर्ण रुपमा क्षति भएको वडा नम्बर २ का वडाध्यक्ष भक्तु चौधरीले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता बिनोद बिक्रम शाहका अनुसार घरधनी चौधरी रोजगारीको शिलशिलामा भारत बस्दै आएको र विष्फोट भएको जिलेटिन बम भारतबाटै ल्याएको बताएका छन् ।चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर उक्त बम कहा र कसरि आयो भन्ने बारे अनुसन्धान भैरहेको दाङ्ग प्रहरीले बताएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न