गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको गढवामा जिलेटिन बम विष्फोट दाङ्गको गढवामा जिलेटिन बम विष्फोट प्रिया स्मृती गजमेर मंसीर २५, २०७६ गते १८:५० मा प्रकाशित दाङ, दाङमा बम विष्फोट हुदा एक घरमा क्षति पुगेको छ ।दाङको गढवा गाउँपालिका वडा नम्बर २ कोठरी निवासी घनश्याम चौधरीको घरमा अपरान्ह तिन बजेको समयमा जिलेटिन बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।उक्त विष्फोटबाट सोही घरमा रहेको गोधुली बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा पूर्ण रुपमा क्षति भएको वडा नम्बर २ का वडाध्यक्ष भक्तु चौधरीले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता बिनोद बिक्रम शाहका अनुसार घरधनी चौधरी रोजगारीको शिलशिलामा भारत बस्दै आएको र विष्फोट भएको जिलेटिन बम भारतबाटै ल्याएको बताएका छन् ।चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर उक्त बम कहा र कसरि आयो भन्ने बारे अनुसन्धान भैरहेको दाङ्ग प्रहरीले बताएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ