गृहपृष्ठ ∕ समाचार ∕ १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपाल दोस्रो १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपाल दोस्रो दीप संञ्चार मंसीर २५, २०७६ गते ५:४० मा प्रकाशित काठमाण्डौ, १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा भारत प्रथम र नेपाल दोस्रो भएको छ । दक्षिण एशियाली खेलकुदमा भारत यस अघिको खेलमा पनि पहिलो भएको थियो ।भारतले ९२ रजत र ४५ काँस्यसहित कुल ३०८ पदक जितेको छ । दोस्रो स्थान हासिल गरेको नेपालले ५१ स्वर्ण, ५९ रजत र ९२ काँस्यसहित कुल २०२ पदक जितेको छ ।तेस्रो स्थानमा श्रीलंका रहेको छ । उसले ४० स्वर्ण, ८२ रजत र १२६ काँस्यसहित २४८ पदक जितेको छ ।चौंथो स्थानको पाकिस्तानले ३० स्वर्ण, ४० रजत र ५९ काँस्यसहित १२९ पदक जितेको छ । पाचौं स्थानको बँगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ काँस्यसहित १३८ पदक जितेको छ ।छैंठौं स्थानको मालदिभ्सले एक स्वर्ण र तीन काँस्यसहित चार पदक जितेको छ । मालदिभ्सले कुनैपनि स्वर्ण जित्न सकेन । उसले ७ रजत र १३ काँस्यसहित २० पदक जितेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप