गृहपृष्ठ ∕ समाचार ∕ बाग्लुङ्ग दुर्घटनामा ज्यान गुमाएका १२ जनाको सनाखत बाग्लुङ्ग दुर्घटनामा ज्यान गुमाएका १२ जनाको सनाखत दीप संञ्चार मंसीर १७, २०७६ गते १४:५६ मा प्रकाशित काठमाण्डौ, बागलुङमा आज बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउने १२ जनाको सनाखत भएको छ । जिप दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।गुल्मीबाट बाग्लुङ्ग जादै गरेको ग १ ज ५२१९ जिप दुर्घटना हुँदा मृत्यु हुनेमा गुल्मीको ईस्मा गाउँपालिका–४ का जिप चालक २५ वर्षका रेशम थापा, ४० वर्षका सीता कार्की, ६५ वर्षकी झवी कार्की, ४० वर्षका महेन्द्र कार्की, ४५ वर्षका भूमी कार्की र २५ वर्षकी मिना बस्नेत रहेका छन् ।यस्तै ईस्मा गाउँपालिका वडा नम्बर ५ की ३० वर्षकी सूचना कार्की, ४० वर्षकी बसुन्धरा कार्की र वर्ष अन्दाजी २२/२३ की माया थापाको पनि मृत्यु भएको छ ।उक्त दुर्घटनामा नवलपरासीको बर्दघाट नगरपालिका–२ की ६० वर्षे मुमा कार्कीको पनि मृत्यु भएको छ । अर्का एक पुरुष र एक नाबालकको भने सनाखत हुन् नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी झविन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।दुर्घटनामा तीन जना घाइतेको उपचार भइरहेको छ । कुलपुजाका लागि गुल्मीबाट रिजर्व गरेर गइरहको जिप दुर्घटना भएको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न