गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको घोराही १६ मा कांग्रेसका डिसी बिजयी दाङ्गको घोराही १६ मा कांग्रेसका डिसी बिजयी प्रिया स्मृती गजमेर मंसीर १५, २०७६ गते ५:३९ मा प्रकाशित दाङ्ग, घोराही उपमहानगर पालिका वडा न १६ मा नेपाली कांग्रेसका तारा बहादुर डिसी बिजयी भएका छन् ।डिसीका प्रतिद्वन्दी नेकपाका सुरेश बहादुर केसीलाई १०१ मतले पछि पार्दै उनले जित हासिल गरेका हुन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगलाल चौधरीले ७२० मत प्राप्त गरेका छन् ।कुल खसेको ३२२६ मतमा डिसीले १२१८ , नेकापाका केसी ले १११७ अन्य ले १०३ मत प्राप्त गरे भने ६८ मत बदर भएको थियो ।अघिल्लो निर्वाचनमा घोराहीको १६ मा तत्कालिन नेकपा एमालेबाट लछिन प्रसाद बुढा बिजयी भएका थिए । बुढाको निधन भएपछि वडा नं. १६ मा अहिले उपनिर्वाचन भएको हो ।दीप संचारलाई अहिले सम्म प्राप्त भएका चुनाबी मतपरिणाम यस प्रकार रहेको छ ।१- पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका वडा नं.–५ मा नेकपाका खिमबहादुर खरु मगर विजयी ।२-. गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका वडा नं.–६ मा नेकपाका गिरिप्रसाद सिन्जाली बिजयी ।३-भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका वडा नं.–१ मा नेकपाका जितेन्द्र राई बिजयी ।४-डोटी जिल्लाको आर्दश गाउँपालिका वडा नं.–२ मा नेकपाका रामबहादुर बोहोरा बिजयी ।५- बैतडी जिल्ला सुर्नया गाउँपालिका वडा नं.–१ मा नेपाली कांग्रेसका गजेन्द्रबहादुर चन्द बिजयी ।६-सर्लाही जिल्ला हरिपुर्वा नगरपालिका वडा नं. –१ मा समाजवादी पार्टीका श्यामबाबु राय विजयी ।७-काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका वडा नं.–३ मा नेकपाका शिवभक्ति बलामी बिजयी ।८-खोटाङ जिल्ला साकेला गाउँपालिका वाड नं.–३ नेकपाका शिबकला राई बिजयी ।९ -बाग्लुङ्ग जिल्लाको वडीगाड गाउँपालिका वडा नं.–२ मा बाम गठबन्धनका ढालेन्द्र शेरचन विजयी ।१०-सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं.–८ मा नेकपाका केदार आचार्य बिजयी ।११-लमजुङ जिल्ला सुन्दरबजार गाउँपालिका वडा नं.–२ मा नेकपाका नविनकुमार श्रेष्ठ बिजयी ।१२ -सल्यान जिल्लाको कुमाखमालिका गाउँपालिका वडा नं.–५ मा नेकपाका धर्मे बुढाथोकी बिजयी ।१३-कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका वडा नं.–३ मा नेकपाका कृष्णबहादुर तामाङ बिजयी ।१४-रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं.–१ मा नेकपाका जनकबहादुर बुढा मगर बिजयी ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल