गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्युठानमा एम्बुलेन्स दुर्घटना १ को मृत्यु प्युठानमा एम्बुलेन्स दुर्घटना १ को मृत्यु प्रिया स्मृती गजमेर मंसीर १४, २०७६ गते ९:४२ मा प्रकाशित दाङ, प्युठानको ऐरावती गाउँपालिका पाँच पकलामा ऐम्बुलेन्स दुर्घट्ना हुँदा एक जनाको मुत्यृ भएको छ ।धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको ऐम्बुलेन्स दुर्घट्ना हुँदा ऐरावती पाँच जाडिका २८ वर्षिय रेशम थापाको मुत्यृ भएको हो ।अन्य चार जना घाईते भएका छन् । गए राती ऐरावती १ वन्जाडे गाउँमा सुत्केरी विरामी छोडेर फर्कने क्रममा ऐम्बुलेन्स दुर्घटना भएको हो ।जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा उनको मुत्यृ भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।दुर्घट्नामा घाईते हुनेमा सोहि गाउँका ऐम्बुलेन्स चालक ३२ वर्षिय खेमराज थापा, १९ वर्षिय लक्षुमण थापा, ३१ वर्षिय होतराज थापा र २१ वर्षिय प्रदिप थापा घाईते भएका छन् ।लक्षुमण थापाको सामान्य अबस्था भएकाले विजुवारमै उपचार भईरहेको छ भने अन्य तीन जनाको जिल्ला अस्पताल विजुवारमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि वुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।ऐम्बुलेन्स सडकदेखि सात सय मिटर तल झिम्रुक खोलामा खसेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल