गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्युठानमा एम्बुलेन्स दुर्घटना १ को मृत्यु प्युठानमा एम्बुलेन्स दुर्घटना १ को मृत्यु प्रिया स्मृती गजमेर मंसीर १४, २०७६ गते ९:४२ मा प्रकाशित दाङ, प्युठानको ऐरावती गाउँपालिका पाँच पकलामा ऐम्बुलेन्स दुर्घट्ना हुँदा एक जनाको मुत्यृ भएको छ ।धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको ऐम्बुलेन्स दुर्घट्ना हुँदा ऐरावती पाँच जाडिका २८ वर्षिय रेशम थापाको मुत्यृ भएको हो ।अन्य चार जना घाईते भएका छन् । गए राती ऐरावती १ वन्जाडे गाउँमा सुत्केरी विरामी छोडेर फर्कने क्रममा ऐम्बुलेन्स दुर्घटना भएको हो ।जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा उनको मुत्यृ भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।दुर्घट्नामा घाईते हुनेमा सोहि गाउँका ऐम्बुलेन्स चालक ३२ वर्षिय खेमराज थापा, १९ वर्षिय लक्षुमण थापा, ३१ वर्षिय होतराज थापा र २१ वर्षिय प्रदिप थापा घाईते भएका छन् ।लक्षुमण थापाको सामान्य अबस्था भएकाले विजुवारमै उपचार भईरहेको छ भने अन्य तीन जनाको जिल्ला अस्पताल विजुवारमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि वुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।ऐम्बुलेन्स सडकदेखि सात सय मिटर तल झिम्रुक खोलामा खसेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट