गृहपृष्ठ ∕ समाचार ∕ सल्यानमा सरकारी गाडी नेकपाद्वारा दुरुपयोग सल्यानमा सरकारी गाडी नेकपाद्वारा दुरुपयोग प्रिया स्मृती गजमेर मंसीर १४, २०७६ गते ७:१८ मा प्रकाशित दाङ्ग, सल्यानको कुमाख गाँउपालिकाका अध्यक्षले प्रयोग गर्ने सरकारी गाडीको दुरुपयोग भएको छ । सल्यानको कुमाख गाँउपालिका अध्यक्ष दिलमाया बुढा चढ्ने बा २ झ ४२४६ नम्बरको सरकारी गाडी सहित ७र८ वटा सरकारी मोटरसाईकल प्रयोग गरी गएराती प्रचार प्रसार गरिएको छ ।नेकपाका कार्यकर्ताले सरकारी नम्बर प्लेट भएका ५÷७ वटा मोटरसाईकल र गाडी साँझ ७ बजे मतदाता भड्काउने नेकपालाई भोट हाल्नु भन्न लगाउने उद्देश्यले गाँउ प्रवेश गरेको नेपाली कांग्रेस सल्यानका सभापती गणेश चन्दले बताए ।उनीहरु आचार संहिता उलंघन गरेर गएको देखे पछी कांग्रेसका कार्यकर्ताले पछ्याउदै गएको र कांग्रेसका कार्यकर्ताले आफुहरुलाई पछ्याउदै आएको देखेर उनीहरु राति ९ बजे फर्किएको सभापती चन्दले बताए ।आचारसंहिता उलंघन भएको हामीले सिडियो, सल्यान प्रहरी प्रमुख,निर्वाचन कार्यालय प्रमुख समेतलाई जानकारी गरायौ तर सुनुवाई भएन त्यसैले यहाँ प्रहरीको पनि मिलेमतो रहेको हाम्रो आशंका छ सभापति चन्दले भने ।यता यो बिषयमा सल्यान प्रहरी प्रबक्ता ढकेंद्र खतिवडासंग बुझ्दा सरकारी गाडी प्रचारमा प्रयोग नभएको र सुरक्षाका हिसाबले सबै सरकारी गाडी प्रहरी कार्यालय मै राखिएको प्रतिक्रिया दिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप