गृहपृष्ठ ∕ समाचार ∕ त्रिचन्द्र कलेजका प्रमुख बिद्यार्थीद्वारा कुटिए त्रिचन्द्र कलेजका प्रमुख बिद्यार्थीद्वारा कुटिए दीप संञ्चार मंसीर ९, २०७६ गते १४:४७ मा प्रकाशित काठमाण्डौ, बिद्याथीहरुले काठमाण्डौ स्थित त्रिचन्द्र कलेजका प्रमुख प्रदीप बहादुर न्यौपानेलाई कलेज परिसरभित्र कुटपिट गरेका छन् ।बढाइएको बिज्ञान संकायको शुल्क तत्काल फिर्ता लिनुपर्ने बिद्यार्थीहरुको माग भएपनि कलेजले शुल्क नघटाएपछि बिद्याथीहरुले कुटपिट गरेको प्रहरीले जनाएको छ ।महानगरिय प्रहरी परिसर काठमाडौँका डिएसपि होबिन्द्र बोगटीका अनुसार प्रमुख न्यौपानेलाई कलेज प्रवेश गर्ने बित्तिकै हात पात गरेको जानकारी दिए ।प्रमुख न्यौपानेलाई वीर अस्पतालमा उपचारका लागि लगिएको र उनको अहिले उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ