त्रिचन्द्र कलेजका प्रमुख बिद्यार्थीद्वारा कुटिए
काठमाण्डौ, बिद्याथीहरुले काठमाण्डौ स्थित त्रिचन्द्र कलेजका प्रमुख प्रदीप बहादुर न्यौपानेलाई कलेज परिसरभित्र कुटपिट गरेका छन् ।
बढाइएको बिज्ञान संकायको शुल्क तत्काल फिर्ता लिनुपर्ने बिद्यार्थीहरुको माग भएपनि कलेजले शुल्क नघटाएपछि बिद्याथीहरुले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
महानगरिय प्रहरी परिसर काठमाडौँका डिएसपि होबिन्द्र बोगटीका अनुसार प्रमुख न्यौपानेलाई कलेज प्रवेश गर्ने बित्तिकै हात पात गरेको जानकारी दिए ।
प्रमुख न्यौपानेलाई वीर अस्पतालमा उपचारका लागि लगिएको र उनको अहिले उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस