गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ ब्राउन सुगर सहित दाङ्गबाट ८ जना पक्राउ ब्राउन सुगर सहित दाङ्गबाट ८ जना पक्राउ प्रिया स्मृती गजमेर मंसीर ८, २०७६ गते १३:५३ मा प्रकाशित दाङ्ग, दाङ्ग प्रहरीले लागु औषध ब्राउन सुघर सहित शनिवार घोराही बाट आठ जनालाई पक्राउ गरेको छ ।लागु औषध कारोवार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा सादा पोसाकमा गएको प्रहरी टोलीले १० ग्राम ब्राउन सुघर सहित पाँचजनालाई घोराही उपमहानगरपालिका वडा नं १४ बसपार्क बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।त्यस्तै घोराही उपमहानगरपालिका वडा नं १३ बाह्रकुने दह नजिकैबाट ३० ग्राम २ सय ३० मिलिग्राम ब्राउन सुगर सहित थप तिन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन् ।पक्राउ पर्नेहरुमा घोेराही १३ का बिशाल पुन,घोराही १४ का बिशालसिंह नेपाली,घोराही कै महेश वली,आलोक डाँगी,प्रविन वली,रहेका छन । त्यसैगरी रुकुम पश्चिम बाफिकोटका शेरबहादुर खत्री,रुकुम पुर्व भुमेका तपजित घर्ती मगर र घोराही १३ का अभिनास थापा रहेका छन ।उनिहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ परिच्छेद ३ दफा २२ ग वमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप