गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मोटरसाइकल दुर्घटनामा चौधरीको मृत्यु मोटरसाइकल दुर्घटनामा चौधरीको मृत्यु प्रिया स्मृती गजमेर मंसीर ५, २०७६ गते १९:०२ मा प्रकाशित दाङ, कृषि ज्ञान केन्द्र दाङमा कृषि प्रसार अधिकृत पदमा कार्यरत घाेराही उपमहानगरपालिका निवासी बन्धुराम चाैधरीको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ ।स्मार्ट कृषि गाउँ कार्यक्रम प्यूठानकाे अाैलेनीमा अायाेजित सार्वजनिक सुनुवाइ कार्यक्रम बाट फर्कने क्रममा उनी सवार माेटरसाइकललाई टिप्परले ठक्कर दिदा उनको ज्यान गएको हो ।घाेराही-लमही सडक खण्ड अन्तरगत बेल्दमारमा उनी सवार माेटरसाइकललाइ रा १ ख १२७१ नम्बरको टिप्परले ठक्कर दिएकाे हाे ।ठक्कर दिने टिप्परलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारम्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्याकांग्रेसको पदाधिकारी बैठक बस्दैसिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्याअनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २एनआरएनए मध्यपूर्व युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ आयोजना गर्दै, युवा प्रतिभाहरुमा व्यापक उत्साह ३“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ४तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ५विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ६जनसम्पर्क कोरियाको ईतिहासमा पहिलो पटक अन लाईन फर्मबाट सदस्यता वितरण कार्य सम्पन्न ७बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ८विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ताजा अपडेट सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन म्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्या कांग्रेसको पदाधिकारी बैठक बस्दै सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान सीसीएमसी बैठक : विद्यालय बन्द गर्ने प्रस्तावमा छलफल अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भब्य स्वागत, रोकिएका कामकाज शुरु