Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५मोटरसाइकल दुर्घटनामा चौधरीको मृत्यु

मोटरसाइकल दुर्घटनामा चौधरीको मृत्यु


दाङ, कृषि ज्ञान केन्द्र दाङमा कृषि प्रसार अधिकृत पदमा कार्यरत घाेराही उपमहानगरपालिका निवासी बन्धुराम चाैधरीको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ ।

स्मार्ट कृषि गाउँ कार्यक्रम प्यूठानकाे अाैलेनीमा अायाेजित सार्वजनिक सुनुवाइ कार्यक्रम बाट फर्कने क्रममा उनी सवार माेटरसाइकललाई टिप्परले ठक्कर दिदा उनको ज्यान गएको हो ।

घाेराही-लमही सडक खण्ड अन्तरगत बेल्दमारमा उनी सवार माेटरसाइकललाइ रा १ ख १२७१ नम्बरको टिप्परले ठक्कर दिएकाे हाे ।

ठक्कर दिने टिप्परलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस